News Portal

सद्भाव बचत द्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

सद्भाव बचत द्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

रबिन्द्र बराल
२८७ पटक

चैत्र १०, मोरङ – सुनवर्सी नगरपालिका भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत छात्र-छात्राहरूलाई सद्भाव बचत तथा ऋण सहकारी संस्थाले कपी र पेन्सिल वितरण गरेको छ।

जनजाति कल्याण नेपाल द्वारा सञ्चालित जनजाति शिक्षा संस्कार केन्द्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो। सद्भाव बचतले स्थापना कालदेखि नै हरेक क्षेत्रमा सहयोग गर्दै आइरहेको छ। उक्त कार्यक्रममा संस्थाको तर्फबाट राष्ट्रिय सहकारी दिवसको सुखद अवसरमा सुनवर्षीका भित्रका जनजाति शिक्षा संस्कारका ६ वटा केन्द्रका १५० जना बालबालिकाहरूलाई कपी र कलम वितरण गरिएको थियो। कार्यक्रममा सद्भावका अध्यक्ष इन्जिनियर कमलेश्वर ठाकुर, श्रीप्रसाद ठाकुर, जनजाति कल्याण आश्रम नेपालका अध्यक्ष चन्दुलाल मुर्मुर, जनजाति कल्याण आश्रम नेपालका शिक्षा प्रमुख पुष्पलाल राजवंशी, विद्यालयका शिक्षक, शिक्षिका र अभिभावकहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...