कञ्चनपुर, १२ पुस । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी जवान चक्र प्रसाद न्यौपानेले आफैमाथि गोली प्रहार गर्नु भएको छ। प्रहरी जवान न्यौपानेले शुक्रबार राति जिल्ला प्रहरी कार्यालय परिसरभित्रै आफैमाथि पेस्तोल प्रहार गर्नुभएको हो। उहाँको टाउकोमा...बाँकी
काठमाडौँ, मंसिर ११ – डिपेन्डेन्ट भिसामा विदेश लैजान्छु भन्दै ठगी गर्ने एक व्यक्ति प्रहरीको फन्दामा परेका छन्। पक्राउ पर्नेमा रामेछाप स्थायी घर भई भक्तपुर बस्दै आएका ३५ वर्षीय साजन मगर उर्फ होम बहादुर मगर रहेका...बाँकी
आरोपी जिल्ला प्रहरी परिसर ठगी डिपेन्डेन्ट भिसा पक्राउ बाँसबारी भद्रकाली
कास्की, पुस १२ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको बयान जिल्ला अदालत कास्कीमा दोस्रो दिन सुरु भएको छ। अदालतका सूचना अधिकारी सुरज अधिकारीले जिल्ला...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी सम्पत्ति शुद्धिकरण सहकारी ठगी
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ४०० रूपैयाँ बढेर १ लाख ५० हजार ७०० रूपैयाँ पुगेको छ। बिहीबार यो मूल्य प्रतितोला...बाँकी
चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने भएको छ। रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टी केन्द्रीय विभागमा मनोनयन, आगामी...बाँकी
बैठक राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सचिवालय
काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुन आवेदन फारम खुला गरेको छ। कार्यालयले आज सूचना जारी गर्दै २०८१ शैक्षिक सत्रमा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले २०८१ पौष १२...बाँकी
एसईई २०८१ परीक्षा नियन्त्रण कार्यालय विद्यार्थी विद्यालय
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्न देखि देशभर मौसम बदली हुने जानकारी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात, केही ठाउँमा...बाँकी
मौसम शीतलहर हिमपात
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार साँझदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा बदली, वर्षा, र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हल्का देखि...बाँकी
जल तथा मौसम विज्ञान विभाग वर्षा हिमपात
म्याग्दी, मंसिर ११ – म्याग्दीमा निर्माणाधीन ४२ मेगावाट राहुघाट हाइड्रोपावरको टिपर दुर्घटना हुँदा दुई भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ३३ वर्षीय दशरथ यादव र ४० वर्षीय सहचालक शत्रुधन रजक रहेका छन्। डिपी २...बाँकी
#मृत्यु दुर्घटना म्याग्दी
रुपन्देही, मंसिर ११ – रुपन्देही जिल्लामा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सैनामैना नगरपालिका-३ सरौलीका २५ वर्षीय सागर थापा रहेका छन्। इलाका प्रहरी कार्यालय रन्यौराका अनुसार, सागर...बाँकी
अपराध आरोपी इलाका प्रहरी कार्यालय रन्यौरा करणी पक्राउ रुपन्देही