News Portal

रौतहटमा अवैध भारतीय रुपैयाँसहित एक जना पक्राउ

सशस्त्र प्रहरीले रौतहटमा स्रोत नखुलेको ३ लाख ७८ हजार भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

संगीता गुरुङ
२१६ पटक

रौतहट, चैत्र १० – सशस्त्र प्रहरीले रौतहटमा स्रोत नखुलेको ३ लाख ७८ हजार भारतीय रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ।

भारतसँग सीमा जोडिएको राजदेवी नगरपालिका नाका हुँदै नेपाल प्रवेश गर्ने क्रममा पचरुखीका राजकुमार सुढी शनिबार अपराह्न पक्राउ परेका हुन्। उनी साइकलमा सवार थिए, र चेकजाँचका क्रममा नाइलनको झोलामा आलु–खुर्सानीसँगै लुकाइएका भारतीय रुपैयाँ फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

हाल पक्राउ परेका सुढीलाई थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...