माघ २०, काठमाडौँ – विश्वका अधिकांश देशमा पर्यटकीय गतिविधि उच्च रहे पनि नेपालले सन् २०१९ को स्तर बराबर पर्यटक भित्र्याउन सकेको छैन। सन् २०१९ को जनवरीमा ८१ हजार २७३ पर्यटक नेपाल आएका थिए। तुलनात्मक रूपमा,...बाँकी
पर्यटकीय गतिविधि सार्क राष्ट्र
माघ २०, धनगढी – नेपाली कांग्रेसका भीमदत्त नगर सभापति अच्युत कलौनी शनिबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोक नजिक मृत अवस्थामा फेला परेका थिए। प्रहरीका अनुसार, उनी शुक्रबार साँझ धनगढीबाट महेन्द्रनगर पुगेका थिए। मदन चोकमा...बाँकी
अच्युत कलौनी कञ्चनपुर नेपाली कांग्रेस भीमदत्त नगरपालिका
माघ २०, काठमाडौं – के-पप संगीत उद्योगमा नयाँ रेकर्ड कायम भएको छ। ब्ल्याकपिंककी रोज र ब्रुनो मार्सको गीत ‘APT’ युट्युबमा सबैभन्दा छिटो १ अर्ब पटक हेरिएको गीत बनेको छ। यो गीत १८ अक्टोबर २०२४ मा...बाँकी
APT Blackpink के-पप संगीत ब्रुनो मार्स युट्युब रोज
माघ २०, प्युठान – गौमुखी गाउँपालिका-५ मा एक हत्या प्रकरणमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदु न्यौपाने रहेका छन्, जो नाताले ज्वाँइ सासु हुन्। माघ...बाँकी
गौमुखी गाउँपालिका प्युठान
माघ २०, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस मागेको आरोपमा पक्राउ परेका राष्ट्रिय किताबखाना (शिक्षक)का शाखा अधिकृत धनेश्वर प्रसाईंविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतका प्रवक्ता गेहेन्द्रराज रेग्मीका अनुसार, प्रसाईंविरुद्धको मुद्दा...बाँकी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग भ्रष्टाचार मुद्दा राष्ट्रिय किताबखानाका शाखा अधिकृत
माघ २०, मोरङ – रतुवामाई नगरपालिका–७ स्थित मलामीघाटबाट नगरपालिकाले टेन्डरमार्फत २ लाख १० हजार रुपैयाँ बराबरको मात्र बालुवा निकासी गर्न अनुमति दिएको थियो। तर, ठेकेदारहरूले खोलाको किनारमा १० बिघाभन्दा बढी क्षेत्रफलबाट बालुवा उत्खनन गरी बिक्री–वितरण...बाँकी
माघ २०, काठमाडौं – बालाजु बाइपास क्षेत्रमा एक युवक मृत अवस्थामा फेला परेका छन्। गएराति करिब ११:४५ बजे काठमाडौं महानगरपालिका-१६ स्थित प्राइम बैंकको पार्किङ क्षेत्रमा करिब २५-२६ वर्षका युवक मृत भेटिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका...बाँकी
काठमाडौँ महानगरपालिका बालाजु माघ २०, काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (आइतबार) छापावाल सुन प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमै...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
माघ २०, काठमाडौं – प्युठानको गौमुखी गाउँपालिका–५ निवासी ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या भएको छ। यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही स्थानका ५१ वर्षीय लोकबहादुर गिरी र...बाँकी
गौमुखी गाउँपालिका प्युठान
माघ २०, गोरखा – गण्डकी गाउँपालिका–२ गोर्दीस्थित त्रिशूली नदी किनारमा शनिबार एक पुरुषको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार शव घोप्टो परेको अवस्थामा फेला परेको थियो। प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले प्रारम्भिक रूपमा...बाँकी
गण्डकी गाउँपालिका जिल्ला प्रहरी कार्यालय गोरखा