News Portal

  • गृहपृष्ठ समाचार, समाज

    तीन दिन स्थिर रहेको सुनको भाउ अचानक बढ्यो

    २२ माघ, काठमाडौं – तीन दिनसम्म स्थिर रहेको सुनको मूल्य आज (मंगलबार) अचानक बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको भाउ १,९०० रुपैयाँले उकालो लागेको छ।अघिल्लो दिन १,६२,८०० रुपैयाँमा कारोबार भएको सुन आज...बाँकी

    बेलायती राजकुमार दम्पती नेपालको औपचारिक भ्रमणमा, आजै राष्ट्रपति पौडेलसँग भेट्ने

    २२ माघ, काठमाडौं – बेलायती राजकुमार एडवार्ड र उनकी श्रीमती सोफिया नेपालको औपचारिक भ्रमणमा आज काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। उनीहरूले आजै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने तय भएको छ। उच्च सुरक्षा...बाँकी

    मानव कङ्‍काल ओसारपसारमा पुनः पक्राउ विनोद राय

    माघ २१, विराटनगर – विराटनगरको सीमावर्ती क्षेत्रबाट आइतबार सशस्त्र प्रहरीले मानव कङ्‍काल ओसारपसारमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति विराटनगर महानगरपालिका–१७ निवासी ३७ वर्षीय विनोद राय हुन्। उनको साथबाट ३८ वटा मानव...बाँकी

    रंगेलीमा पाठेघरको क्यान्सरविरुद्ध खोप सञ्चालन हुने

    माघ २१, मोरङ – मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खोप अभियान सुरु हुने भएको छ। आइतबार नगरपालिकाको सभाहलमा राष्ट्रिय खोप अभियानअन्तर्गत एक दिवसीय पालिका स्तरीय खोप समन्वय समिति अभिमुखीकरण...बाँकी

    अब घरायसी ग्यास प्रयोगकर्तालाई अनुदान उपलब्ध गराइने

    माघ २१, काठमाडौँ – नेपाल आयल निगमले घरायसी प्रयोजनका एलपी ग्यासमा अनुदान दिने तयारी गरेको छ। व्यावसायिक र घरायसी प्रयोजनका लागि ग्यास परल मूल्यमा बिक्री गर्ने योजनासँगै निगमले घरायसी प्रयोगकर्तालाई अनुदान दिन सफ्टवेयर प्रणाली निर्माणको...बाँकी

    चन्द्रपुरबाट लागूऔषधसहित एक जना पक्राउ

    माघ २१, रौतहट – रौतहटको चन्द्रपुर नगरपालिकाबाट प्रहरीले लागूऔषध खैरो हिरोइनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। चन्द्रपुर नगरपालिका-४, चिडियादह क्षेत्रबाट पक्राउ परेका व्यक्तिको परिचय ३१ वर्षीय सागर श्रेष्ठका रूपमा खुलेको छ। गोप्य सूचनाका आधारमा इलाका...बाँकी

    नारायणगढ–बुटवल सडक विस्तारले गति लियो, फेब्रुअरीसम्म एकतर्फी कालोपत्र सम्पन्न गर्ने लक्ष्य

    माघ २१, काठमाडौँ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तार कार्य तीव्र रूपमा अघि बढिरहेको छ। नारायणघाट–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार हाल पूर्वीखण्डको १८ स्थानमा कालोपत्र गर्ने कार्य जारी छ।...बाँकी

    सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

    माघ २१, काठमाडौं – नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६२ हजार ८ सय रुपैयाँमै कायम छ। आइतबारकै मूल्यलाई निरन्तरता...बाँकी

    तनहुँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु, दुई घाइते

    २१ माघ, काठमाडौं – तनहुँको शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। खैरेनीटारबाट दमौलीतर्फ जाँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै...बाँकी

    नेपालभर इन्टरनेट सेवा प्रभावित: ६ अर्ब बक्यौता नतिरेपछि एयरटेलले सेवा बन्द गर्‍यो

    २० माघ , काठमाडौं – नेपालभर इन्टरनेट सेवामा व्यापक समस्या देखिएको छ। यसको मुख्य कारण भारतीय कम्पनी एयरटेललाई इन्टरनेट ब्याण्डविथ शुल्क तिर्न सरकारबाट अवरोध हुनु हो। दुई वर्षदेखि झण्डै ६ अर्ब रुपैयाँ बक्यौता रहेको भन्दै...बाँकी