माघ २३, बेइजिङ – अष्ट्रेलियाले चिनियाँ प्राविधिक कम्पनी डीपसिकका सबै सेवाहरू सरकारी प्रणाली र उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाएको छ। यो कदमप्रति चिनियाँ एआई विज्ञहरूले कडा आपत्ति जनाएका छन्। उनीहरूले यसलाई वैचारिक रूपमा प्रेरित निर्णय...बाँकी
अष्ट्रेलिया चीन डीपसिक माघ २३, काठमाडौं – नेपाली बजारमा सुन–चाँदीको मूल्य लगातार दोस्रो दिन पनि बढेको छ। मंगलबार प्रतितोला १ हजार ९ सय रूपैयाँले बढेको सुनको भाउ आज थप २ हजार २ सय रूपैयाँले वृद्धि भएको छ। नेपाल...बाँकी
गहना चाँदी सुन सुनचाँदी सुनचाँदीको मूल्य
माघ २३, चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दर्ता भएको मुद्दाको सुनुवाइ न्यायाधीश दयाराम ढकालको इजलासमा हुने भएको छ। साहारा चितवन सहकारीको बचत अपचलन प्रकरणमा सरकारी वकिलको कार्यालयले मंगलबार अदालतमा मुद्दा...बाँकी
रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सहकारी अपचलन साहारा चितवन सहकारीको बचत
२२ माघ, झापा – कनकाई नगरपालिकास्थित तुलसीबारीमा लागूऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीले गोली चलाएको छ। प्रहरी स्रोतका अनुसार गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्। नेपाल-भारत सीमा क्षेत्रको तुलसीबारीमा लागूऔषध...बाँकी
कनकाई नगरपालिका झापा
२२ माघ, काठमाडौं – स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहित चार जनालाई धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध सरकार पुनरावेदन गर्ने तयारीमा छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले उक्त निर्णय त्रुटिपूर्ण भएको...बाँकी
रवि लामिछाने स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरण
माघ २२, काठमाडौँ – नेपाल टेलिकमले यसै आर्थिक वर्षभित्र १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा सञ्चालन हुँदै आएको टुजी सेवा बन्द गर्ने घोषणा गरेको छ। टेलिकमको २१औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रबन्ध निर्देशक संगीता अर्यालले हालको अवस्था...बाँकी
नेपाल टेलिकम
माघ २२, काठमाडौं – चितवनको साहारा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पदीय हैसियत प्रयोग गरी श्रीमती निकिता पौडेलको नाममा चार वटा चेक जारी गरेको खुलासा भएको छ। यस्तै, उनकी श्रीमती...बाँकी
निकिता पौडेल रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी सहकारी ठगी प्रकरण
माघ २२, चितवन – चितवनमा साहारा चितवन बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ। सरकारी वकिल कार्यालयले सहकारीको रकम हिनामिना गरी ठगी गरेको अभियोग...बाँकी
रवि लामिछाने सहकारी अपचलन साहारा चितवन बहुउद्देश्यीय सहकारी
माघ २२, काठमाडौँ— प्रहरीका उच्च अधिकारीहरूको नाम र दर्जा दुरुपयोग गर्दै साइबर ब्युरोको नक्कली इमेल प्रयोग गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन्। सुनसरीका मनिष कुमार मेहता र इन्द्रजित यादवलाई ठगीमा संलग्न रहेको आरोपमा...बाँकी
जिल्ला प्रहरी कार्यालय सुनसरी साइबर ब्युरो
माघ २२, काठमाडौं – चन्द्रागिरि नगरपालिका–९, चुनदेवी चोकमा मोटरसाइकल र गाडी आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ। बागमती प्रदेश ०२–०४६ प ७१२९ नम्बरको मोटरसाइकलका चालक ३९ वर्षीय कुमार श्रेष्ठको उक्त दुर्घटनामा मृत्यु भएको हो।...बाँकी
चन्द्रागिरि नगरपालिका दुर्घटना