कञ्चनपुर २०८१, २८ माघ। कञ्चनपुरको बेलौरी नगरपालिकामा मालपोत र नापी कार्यालयका लागि आवश्यक जग्गा प्राप्ति प्रक्रियामा ढिलासुस्ती, विवादित निर्णय र प्रक्रियागत अनियमितताको आरोप लगाउँदै इच्छुक जग्गादाता निवेदक, स्थानीय बासिन्दा तथा सरोकारवालाहरूले कडा विरोध जनाएका छन्।...बाँकी
काठमाडौँ, माघ २८ – दलित अधिकारका लागि निरन्तर संघर्षरत खगेन्द्र सुनारलाई प्रहरीले संसद भवनको निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्ने क्रममा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहोराले घटनाबारे जानकारी दिनुहुँदै भने,...बाँकी
खगेन्द्र सुनार संसद भवन
काठमाडौं, २८ माघ – पाथीभरामा निर्माणाधीन केबलकार परियोजनाविरुद्ध संघर्षरत समूहले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्। नेपाल सरकारसँगको सहसचिवस्तरीय वार्ता अप्रभावी भएको र समस्याको समाधान नभएको बताउँदै आन्दोलनकारीहरूले आगामी दिनहरूमा थप संघर्ष गर्ने निर्णय गरेका...बाँकी
केबलकार विरोध पाथीभरा
माघ २८, काठमाडौँ – चन्द्रागिरि नगरपालिका वडा नम्बर १५, तिनथानामा एक पुरुषको मृत्यु भएको छ। प्रहरीले प्राप्त जानकारी अनुसार, दुई तल्ले घरको भुइँ तलाको कोठामा ४० वर्षीय सुवासचन्द्र पौडेल मृत अवस्थामा फेला परेका हुन्। पौडेल...बाँकी
काठमाडौँ चन्द्रागिरी
माघ २८, काठमाडौं – चाबहिलको कुमारीगालमा मध्यराति दुई पक्षबीच भएको झडपमा एक युवकको हत्या भएको छ। काभ्रे जिल्लाका २२ वर्षीय अमृत कार्कीलाई छुरा प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ। घटनामा अमृतको छातीमा गम्भीर चोट...बाँकी
काठमाडौं चाबहिल
काठमाडौँ, २८ माघ – काठमाडौँको बुढानीलकण्ठ नगरपालिका-३ मा प्रहरीको छापामार्ने अभियानमा ठूलो अनलाइन जुवा कारोबार पत्ता लागेको छ। प्रहरीका अनुसार, सो स्थानमा ८८ वटा मोबाइल र १० वटा ल्यापटप बरामद गरिएको छ, र प्रारम्भिक अनुसन्धानमा...बाँकी
अनलाइन जुवा कारोबार काठमाडौँ बुढानीलकण्ठ नगरपालिका
काठमाडौं – स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तीव्र आलोचना गर्दै उनको पछिल्लो कार्यशैलीलाई “हिटलर शैली” को संज्ञा दिएका छन्। सिंहले सोमबार, प्रतिनिधि सभा बैठकमा बोल्दै मेयर शाहले काठमाडौंको कवाडी व्यवसायमा डोजर...बाँकी
अमरेशकुमार सिंह काठमाडौं महानगरपालिका बालेन शाह
माघ काठमाडौं – शंखरापुर नगरपालिका–८ स्थित कालिका देवी सामुदायिक वनमा एक चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार चितुवा लामो समयदेखि मरेको हुनसक्ने अनुमान गरिएको छ, किनभने यसको...बाँकी
कालिका देवी सामुदायिक वन शंखरापुर नगरपालिका काठमाडौं, २८ माघ – ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका दुई युवकविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ। काठमाडौं प्रहरी परिसरका अनुसार पक्राउ परेका युवाहरू ताप्लेजुङ फुङलिङ नगरपालिका-१...बाँकी
काठमाडौं ठमेल
तनहुँ – तनहुँमा ड्युटीमा खटिएका एक प्रहरी जवानमाथि कुटपिट गरेको आरोपमा चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार व्यास नगरपालिका–५ स्थित चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा रहेको अस्थायी प्रहरी बिटमा कार्यरत प्रहरी जवान सुनिल...बाँकी
जिल्ला प्रहरी कार्यालय तनहुँ तनहुँ व्यास नगरपालिका