खार्तूम। दक्षिणी खार्तूमको मुख्य बजारमा भएको हवाई आक्रमणमा परी कम्तीमा २३ जना सर्वसाधारणको मृत्यु हुनुका साथै अन्य ४० जना भन्दा बढी घाइते भएका स्थानीय स्वयंसेवी तथा गैरसरकारी समूहहरूले जनाएका छन्। “हिजो खार्तूमको अल–सौक अल–मार्काजी (केन्द्रीय...बाँकी
नवलपुर। छरिछमेकमा हर्षोल्लासका साथ दसैँ मनाइरहेका बेला नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानस्थित बोटे टोलका गुरुङ दम्पतीको आँखा भने आँगनमा तेर्सो पारेर छाेराे आउने बाटो हेर्दै बितिरहेको छ। स्थानीय नन्दे र राजकुमारी गुरुङका जेठा छोरा उत्तम गत...बाँकी
खजुरा। बाँके जिल्लाका थारु समुदाय अहिले सखिया नाचको रौनकले भरिएको छ। दसैँ अघि शुरु भएर दसैँ सकिएको केही दिनसम्म नाचिने सो नाचले थारु गाउँ बस्तीको रौनक बढाएको हो। दशैंको टीकाको दिनसम्म केटाकेटी मिलेर उक्त नाचमा...बाँकी
एजेन्सी। पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ५ जना बालबालिका र ६ जना महिला छन्। गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा विवादमा गोली चल्दा...बाँकी
काठमाडौं। ‘एक दिन मात्रै भए पनि बिदा थपिदिनुस् न त दशैंको टीका लगाएर प्लेन चढ्छु भनेको थिएँ, मलेसियाबाट कम्पनी साहुले बरु जागिर छाड्न सक्छौ बिदा थप्न मिल्दैन भन्यो, मेरा लागि अहिले दशैं र परिवारभन्दा जागिर...बाँकी
काठमाडौ। पूर्वराजा ज्ञानेन्द्र शाहले निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई विजयादशमीको टीका लगाउने क्रम जारी रहेको छ। पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले आज अपराह्न ४ बजेदेखि शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउन शुरु गरेका हुन्। पूर्वराजा...बाँकी
काठमाडौँ। गैर आवासीय नेपाली संघ (एनआरएनए)को २१औँ स्थापना दिवस भर्चुअल माध्यमबाट मनाइएको छ। राजेन्द्र कुमार (आरके) शर्मा समूहले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नेपाल निर्माणमा गैर आवासीय नेपालीहरुको ठूलो योगदान...बाँकी
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमी २०८१ को अवसरमा टीकाको दिन राष्ट्रपति भवन शीतल निवासमा सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने भएका छन्। उनले आज (शनिबार) दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा...बाँकी
कुवेत सिटी कुवेत। हरेक वर्ष झै यो वर्ष पनि उदयपुर मिलिजुली समाज कुवेतले प्रवासी मुलुक कुवेतको सार्वजनिक बिदाको अवसर पारेर बिहीबार र शुक्रबार हिन्दू नेपालीहरुको महान पर्व बड़ा दशैं तथा बनभोज बिशेष कार्यक्रमकाे आयोजना गरि...बाँकी
काठमाडौँ। आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद...बाँकी