News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

    राहदानी बाकसमा थन्क्याएर तरकारी खेती गर्दै दीपक

    पर्वत। पछिल्ला समय केही भविष्य नदेखेरे दैनिक हजारौँको सङ्ख्यामा युवायुवती विदेशिन बाध्य भएका छन्। तर पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ मिलनचोकका युवा दीपक शर्माले भने व्यावसायिक तरकारीखेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै आएका छन्। विदेश जानका...बाँकी

    मलेसिया पुगेका ४ नेपाली बेपत्ता

    मलेसिया। रोजगारीका लागि मलेसिया पुगेका ४ नेपाली बेपत्ता भएका छन्। विभिन्न समयमा मलेसिया पुगेका चार जना नेपाली युवा सम्पर्कविहीन भएको भन्दै खोजी गरिदिन क्वालालम्पुरस्थित नेपाली दूतावासले अनुरोध छ। दूतावासले हरेक साताजस्तै मलेसियामा नेपाली कामदार बेपत्ता...बाँकी

    आज कक्षा १२ को नतिजा सार्वजनिक

    असार-१८, शुक्रबार/काठमाडौं – कक्षा १२ को नतिजा शुक्रबार बिहान राष्ट्रिय परीक्षा बोर्डले २०८१ वैशाख १४ देखि सञ्चालन भएको परीक्षाको नतिजा आज विहान सार्वजनिक गरेको हो। राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजा अनुसार नियमिततर्फ एक...बाँकी

    कैलालीकाे गेटामा मृत भेटिएकी महिला धनगढीकी भएको खुल्यो

    धनगढी। कैलालीको गेटा मेडिकल कलेज नजिकै सडकमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ। बुधवार मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा मृत भेटिएकी महिला धनगढी उपमहानगरपालिका–११ बरबट्टाकि ३५ वर्षीया कुमारी चौधरी भएको खुलेको प्रहरीले जनाएको छ।...बाँकी

    लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

    लेबनान। इजरायलको आक्रमणमा इरानमा हमास प्रमुख इस्माइल हनिया तथा लेबनानमा हिजबुल्लाहका कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा हिंसा चर्किने खतरा बढेको छ। यसैबीच इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको छ। लेबनानसमेत...बाँकी

    साउदी अरबसहित १८ देशका लागि राजदूत सिफारिस, को कहाँ ? (सूची सहित)

    काठमाडौं। सरकारले विभिन्न १८ देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छिमेकी देशहरु भारत र चीनसहित विभिन्न १८ मुलुकका लागि राजदूतको नाम सिफारिस गर्ने निर्णय गरेको हो। सोमबारकै मन्त्रिपरिषद बैठकले चीन, अष्ट्रेलिया,...बाँकी

    एआइजी श्याम ज्ञावालीमाथि पदीय दुरुपयोगको आरोपमा छानबिन सुरु

    काठमाडौँ। नेपाल प्रहरीका उच्च अधिकारीहरूले राजनीतिक हिमचिम बढाएको र प्रहरी प्रशासनमा रहेका बेला चेनअफ कमाण्ड तोड्दै पदीय दुरुपयोग गरेको आरोप लगाएर एआइजी श्याम ज्ञावालीमाथि छानबिन सुरु गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत ज्ञावालीलाई हटाएर अर्को...बाँकी

    मोरङको जदहा स्थित आपतकालिन उद्धारका लागि सुरक्षाकर्मीले गरे अभ्यास

    साउन-१६, बुधबार/मोरङ – मोरङको जहदा गाउँपालिका-४ रामचोक स्थीत लोहान्द्रा खोलामा मंगलबार एक कार्यक्रमको आयोजना गर्दे कृतिम घटना अभ्यास गरिएको छ।   नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी सहित नेपाल रेडक्रस सोसाइटीलगायत संचारकर्मीहरूको उपस्थितिमा अभ्यास कार्यक्रम...बाँकी

    फर्जी कागजात बनाएर मानव तस्करी गरेको अभियोगमा समीर लामा पक्राउ

    जापान। जापानमा हुने सेमिनारमा सहभागी गराउने भन्दै अवैध रुपमा जापानमा नेपाली भित्र्याउने समीर लामालाई प्रहरीले पक्राउ गरेको छ। लामालाई सोमबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। दुई युवतिसहित गत जुलाई १८ तारिख जापान आएका...बाँकी

    बाढीपहिरोबाट नेपालका बालबालिका अत्यन्त जोखिममा : युनिसेफ

    तस्वीर : पुष्पराज जोशी काठमाडौं। संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले नेपालसहित दक्षिण एसियाली मुलुकमा भारी वर्षासँगै आएको बाढी-पहिरोमा परी बालबालिका र किशोरकिशोरीहरु प्रभावित भएको भन्दै चिन्ता व्यक्त गरेको छ। युनिसेफका अनुसार यस्ता प्राकृतिक प्रकोपबाट ६०...बाँकी