काठमाडौं, २९ माघ – काठमाडौंको बूढानीलकण्ठ क्षेत्रमा अनलाइन बेटिङको माध्यमबाट अर्बौंको कारोबार गर्ने २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलनमा उक्त घटनाबारे खुलासा गरेको हो। परिसरका प्रवक्ता एसपी अपिलराज...बाँकी
अनलाइन बेटिङ काठमाडौं बूढानीलकण्ठ लोटस ३६५
काठमाडौं, २९ माघ – डल्लु क्षेत्रबाट सुनको गरगहना चोरीको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ का ४१ वर्षीय नरेन्द्र देउला, काभ्रेका ५८ वर्षीय जागिर मलिक र भारतको कलकत्ताका ३७ वर्षीय...बाँकी
काठमाडौं गरगहना चोरी डल्लु स्वयम्भू प्रहरी वृत
बझाङ, माघ २९ – नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललितबहादुर सिंहमाथि एक दुःखद आक्रमण भएको छ। सोमबार राति १० बजे, सिंह खाना खाएर चैनपुरको देवीस्थान होटेलबाट कोठा फर्कंदै गर्दा मष्टा गाउँपालिका-४ का विनोद कठायत र...बाँकी
नेपाल पत्रकार महासंघ बझाङ
माघ २९, काठमाडौं – वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठग्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पोर्चुगल र जापान पठाइदिन्छु भन्दै ठगी गर्ने पूर्णबहादुर जेठारा र राजकुमार लामा नामका दुई व्यक्ति...बाँकी
काठमाडौं वैदेशिक रोजगार ठगी
माघ २९, कैलाली – नेपाल प्रहरीले चितुवाको छालासहित एक युवकलाई पक्राउ गरेको छ। डोटीका २६ वर्षीय नरेश साउदलाई धनगढीको मिलनसार गेस्ट हाउसमा सोमबार राति छापा मारेपछि पक्राउ गरिएको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान...बाँकी
कैलाली सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय
काठमाडौं, माघ २९ – स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित चार जनालाई थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता...बाँकी
उच्च अदालत पाटन रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सहकारी ठगी प्रकरण स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी ठगी प्रकरण
दोलखा, माघ २९ – दोलखाको बैतेश्वर गाउँपालिका–६ मा अंशबन्डा विवादले उग्र रूप लिँदा एक महिलामाथि खुकुरी प्रहारको प्रयास भएको छ। स्थानीय स्रोतका अनुसार सोमबार बिहान करिब ९ बजे बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका ४१ वर्षीया उषा...बाँकी
अंशबन्डा विवाद दोलखा बैतेश्वर गाउँपालिका
मोरङ, माघ २९ – मोरङको रंगेली नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध दिइने ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु भएको छ। राष्ट्रिय खोप अभियानअन्तर्गत एक दिवसीय पालिका-स्तरीय खोप समन्वय समिति अभिमुखीकरण कार्यक्रम गर्दै खोप सञ्चालन गरिएको...बाँकी
आदर्श माध्यमिक विद्यालय एचपीभी जनता माध्यमिक विद्यालय पब्लिक उच्च माध्यमिक विद्यालय मिनिल्याण्ड बोर्डिङ स्कुल मोरङ रंगेली नगरपालिका सनगेलरी बोर्डिङ स्कुल ह्युमन पापिलोमा भाइरस
२९ माघ, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘श्री ५ को सरकार’ उल्लेख गरी हस्ताक्षर गरेको नियमावली सच्याएका छन्। नेपाल स्काउट कर्मचारी नियमावली संशोधन गर्ने क्रममा ‘श्री ५ को सरकार’ लेखिएको थियो, जसमा मन्त्री...बाँकी
खेलकुदमन्त्री तेजुलाल चौधरी काठमाडौं, माघ २९ – काठमाडौंको कमलपोखरीस्थित शानदार म:म पसलमा भएको ग्यास विस्फोटमा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार कीर्तिपुर बर्न अस्पतालमा उपचाररत रविन राई र भीमबहादुर घलेको सोमबार निधन भएको...बाँकी
कमलपोखरी शानदार म:म पसल