News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ समाचार

    धरानमा एक्स्टिम अफरोड प्रतियोगिता आगामी फागुन २० गते हुने (भिडियो सहित)

    धरान – धरान उपमहानगरपालिका धरानमा पहिलो पटक धरान  एक्स्टिम अफरोड प्रतियोगिता २०२३ आयोजना हुने ट्राथोलन धरानले जानकारी दिएका छन्। आगामी फागुन २० गते धरान एक्स्ट्रीम अफरोड द्धवाथलन २०२३ प्रतियोगिता हुने ट्राथोलन धरानले जानकारी दिएका हुन्।...बाँकी

    धनकुटा महोत्सवमा भिड अनियन्त्रित हुदा ३० जना धाईते, वीपी प्रतिष्ठानमा उपचार हुन नसकेको दुइ जना बच्चा विराटनगर (भिडियो सहित)

    धनकुमार राई/धनकुटा – धनकुटा महोत्सव गत माध ६ गतेदेखि जारी धनकुटा महोत्सवमा हिजो भएको अनियन्त्रित भीड दुर्धटनाले गम्भीर घाइते भएका बच्चाहरुको वीपी कोइराला स्वास्था विज्ञाप प्रतिष्ठान धरानमा उपचार दुइ जना विराटनगर लगिएको छ। आयोजकको असावधानीले...बाँकी

    सोनाम ल्होछार कार्यक्रमका लागि कलाकार विश्व दोङ जनवरी ३१ मा कुवेत आउने

    कुवेत– नेपाल तामाङ घेदुङ कुवेतले आयोजना गरेको २८५९ ह्योइ ल्हो सोनाम ल्होछार कार्यक्रमका लागि नेपालबाट अतिथी कलाकार विश्व दोङ आगामी ३१ तारिक मंगलबार कुवेत आइपुग्ने भएको छ। गायक दोङ २२ तारिक तामाङ समाज युएइले आयोजना...बाँकी

    जुम्लाको सिँजास्थित भाडगाउँमा बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति

    मानदत्त रावल, जुम्ला। जुम्ला जिल्लाको सिँजा गाउँपालिका–६ स्थित दुर्गम भाडगाउँको दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको छ। सिटिइभिटीले स्वीकृत प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापना हुने भएको हो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी...बाँकी

    रविले भने- म कुनै देशको नागरिक रहिनँ

    काठमाडौं – रविले आफू अहिले अनागरिक रहेको बताएका छन् । गृहमन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले आफूले सर्वोच्च अदालतको आदेशको स्वागत गर्ने पनि बताए ।”सर्वोच्च अदालतको आदेशको स्वागत गर्छु । मसँग अहिले कुनै जवाफ छैन । म...बाँकी

    रवि लामिछानेको सांसद पद खारेज

    काठमाडौं – सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । यससँगै उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ ।४ मंसिरमा भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने चितवन...बाँकी

    सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद चट

    काठमाडौं -सर्वोच्च अदालतले सांसद पद खारेज गरेसँगै रवि लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गएको छ।अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेको भन्दै सर्वोच्च अदालतले लामिछाने उम्मेदवार हुन पनि अयोग्य भएको ठहर...बाँकी

    रास्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले अप्रिल१४मा चर्चित कलाकारहरुको साथ दोस्रो अधिबेशन हुने

    कुवेत– रास्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतले दोस्रो अधिबेशनको अवसर पारेर  साँस्कृतिक   कार्यक्रमको आयोजना गर्ने भएको छ। नेपाली नयाँ बर्ष २०८० को स्वागत गर्दै भब्य साँस्कृतिक कार्यक्रम नेपालका चर्चित अथिति  कलाकारहरुको साथ मनाउने भएकाे छ।...बाँकी

    मोरङमा पूर्व विधार्थी मञ्चद्वारा विधार्थी सम्मान तथा अन्य सामाग्री वितरण गऱ्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ६ स्थित पव्लिक उच्च माध्यमिक बिधालय रंगेलीको प्रांगणमा पुर्व  विद्यार्थी मञ्चद्वारा सरस्वती पूजाको अवसरमा अक्षर शुभारम्भ हुने बालबालीकाहरुलाई बिधालय पोशाक, स्लेट पाटी, कपी लगायतका सामग्री वितरण गरेको छ ।...बाँकी

    मोरङको रंगेलीमा सरस्वती पुजाको अबसरमा मिनिल्याडले किंस जोन स्थापना गऱ्यो

    रबिन्द्र बराल/मोरङ – तराई क्षेत्रमा धुमधामका साथ सरस्वती पुजा सम्पन्न भएको छ । मधेश क्षेत्रमा वसन्त ऋतुको सुरुवात  हुने मान्यता राखिन्छ। यो हिउँदको मुटु छेड्ने जाडो र पानीको ठिहीबाट कम हुदै जाने र अब कोइलीको...बाँकी