News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ राजनीति, समाचार

    विप्लवलाई प्रतिबन्ध गर्नु सरकारको गल्ती : मोहन वैद्य

    बुटवल – नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ सँग वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ब्रिटिस गोर्खा भूपू सैनिक संगठनको वैचारिक सांस्कृतिक कार्यक्रमको आज बुटवलमा उद्घाटन गर्दै अध्यक्ष...बाँकी

    विवेकशील साझाको अख्तियारलाई प्रश्न : ठूलो माछा कता छ ?

    काठमाडौं, १५ चैत : विवेकशील साझा पार्टीले ठूला माछा समाउ अभियान अन्तर्गत प्रदर्शन गरेको छ । सो पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यलय टङ्गालमा प्रदर्शन गरेको हो । प्रदर्शनमा राष्ट्रिय झण्डासहित सहभागी विवेकशीलका...बाँकी

    सेना परिचालनबारे मन्त्री बाँस्कोटाको प्रश्न : सैनिक प्रवक्ता को हुन् ?

    काठमाडौँ -सरकारले सेना परिचालनको विषयमा अनावश्यक बहस नगर्न आग्रह गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहिबार सञ्चार मन्त्रालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाली सेनाको बारेमा अनावश्यक भ्रम फैलाउने काम...बाँकी

    देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको छ : लालबाबु पण्डित

    भक्तपुर -सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले देशले नयाँ पहिचान खोजिरहेको बताएका छन् । आज मध्यपुरथिमि नगरपालिकाको २३औँ स्थापना दिवसको उद्घाटनमा उनले देशले शान्ति, सद्भाव, विकाससँगै नयाँ पहिचान खोजिरहेको बताए । सधैँ अरुसँग हात...बाँकी

    कर्णाली नदीसंग कर्णालीको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको छ : मुख्यमन्त्री शाही

    चैत्र १४, सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कर्णाली नदीसंग कर्णालीको ईतिहाँस, सभ्यता र अर्थतन्त्र जोडिएको वताउनुभएको छ । तेश्रो राष्ट्रिय नदी शिखर सम्मेलन–२०७५को आज सुर्खेतमा उदघाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णाली नदी कर्णालीवासीको जीवनसंग...बाँकी

    विप्लव नेकपाद्वारा १६ गतेको नेपाल बन्द फिर्ता

    काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १६ गतेका लागि घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ । सोमबार विज्ञप्ति सार्वजनिक गर्दै सो पार्टीले चैत १६ गतेको नेपाल बन्द फिर्ता लिने निर्णय गरेको...बाँकी

    देउवाकाे लिखित आग्रह किन सुनेनन् प्रधानमन्त्री ओलीले ?

    काठमाडाै : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पेलेरै अगाडि बढ्ने संकेत गरेका छन् । प्रमुख निर्वाचन आयुक्त एकलाैटी सिफारिस गर्दै प्रधानमन्त्री ओलीले प्रतिपक्षी कांग्रेसलाई नटेर्ने प्रष्ट संकेत गरेका हुन् । साेमबार कांग्रेसले...बाँकी

    भारतमा पनि विप्लव समूहमाथि निगरानी, बुझाइयो विरोधपत्र

    बुटवल– भारत सरकारले पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि निगरानी बढाउन थालेको छ । प्रदेश पाँचबाट नयाँ दिल्लीमा कार्यरत नेपालीहरुले भारत सरकारले पनि सो समूहमाथि निगरानी बढाउँदा आफुहरु पीडित बनेको गुनासो गरेका हुन् ।...बाँकी

    अध्ययनका लागि अमेरिका उडे युवा नेता गगन थापा

    काठमाडौं : काँग्रेस युवा नेता गगन थापा अध्ययनका लागि अमेरिका गएका छन् । अमेरिकास्थित हार्वड विश्वविद्यालयमा अध्ययनका लागि आवेदन दिएका थापाको आवेदन विश्वविद्यालयले स्वीकृत गरेपछि उनी अमेरिका उडेका हुन् । २ साताका लागि अमेरिका उडेका थापालाई...बाँकी

    दार्जिलिङमा भाजपाले बनायो नेपाली भाषी विष्टलाई उम्मेदवार

    भारतीय जनता पार्टी (भाजपा) ले नेपाली भाषी राजु विष्टलाई दार्जिलिङबाट उम्मेदवार बनाएको छ । दार्जिलिङवासीले नेपालीभाषी उम्मेदवार हुनुपर्ने माग गरेपछि भाजपाले ३३ वर्षीय राजु विष्टलाई उम्मेदवार बनाएको हो । विष्टले मंगलबार आफ्नो उम्मेदवारी नामाकरण समेत...बाँकी