काठमाडौँ। सत्तारुढ गठबन्धनको सिट बाँडफाँट गर्न शुक्रबार बालुवाटारमा बसिरहेको बैठकबाट जनता समाजवादी पार्टी बाहिरिएको छ। जसपा बाहिरिएपछि गठबन्धनमा तालमेल जुटाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बैठकमा प्रवेश गरेको छ। बालुवाटार स्रोतका अनुसार जसपाले गठबन्धन छोडेर एमालेसँग...बाँकी
काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बिहीबार विहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको थियो । बैठकमा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन थिए। अध्यक्ष उपेन्द्र यादव भने एमाले नेतृत्वसँग छलफलमा जुटेका...बाँकी
इटहरी – इटहरी उपमहानगरपालिकाका निवर्तमान मेयर द्धारिकलाल चौधरी नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् । एमाले...बाँकी
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज (१४ असोज) उम्मेदवारी घोषणा गर्ने भएका छन्। उनी गत बुधबार वरिष्ठ उपाध्यक्षको हैसियतमा पाँचौ वरियतामा राप्रपा प्रवेश गरेका थिए। आज (शुक्रबार) दिउँसो नयाँ बानेश्वरको थापागाउँस्थित...बाँकी
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपा(एमाले) गंगाजमुना काठमाडौ सम्पर्क मन्च दशैं शुभकामना आदान प्रदान सम्पन्न भएको छ। कार्यक्रममा ऊपस्थित भई महत्वपूर्ण छलफल, सुझाव, सल्लाह र पार्टीको अहिलेको अबस्था बारे जानकारी दिने कमरेड पार्टी जिल्ला कमिटिका...बाँकी
काठमाडौं – सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रले पुर्वको ताप्लेजुङमा उम्मेदवारी दिने सहमति भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो । झापा क्षेत्र नं. ...बाँकी
काठमाडौ – वर्तमान सेनाहरु र भुतपुर्व सुरक्षाकर्मीहरुले मंसिर ४ गते हुन लागेको निर्वाचन गराए भने हामी निर्वाचनमा भाग लिन्छौं तर असंवैधानिक गठबन्धनको सरकारले गराएको निर्वाचनमा हामी बाउ छोरी भाग लिदैनौ निर्वाचन बहिष्कार गर्छौं ।असंवैधानिक गठबन्धनको...बाँकी
धरान – प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले आफ्नो कारणले प्रदेश सभाले प्रदेशको नामकरण गर्न नसकेको बताएका छन् । प्रदेश सभाको कार्यकाल सकिन लागेको समयमा पूर्वमुख्यमन्त्री राईले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै दलहरूले प्रदेशको नाम...बाँकी
धादिङ – गांगाजमुना गाँउपालिका फुलडाँडा बुढाथुम ७ गंगा जमुनामा नेकपा एमालेको वडा स्तरीय संगठन शद्धिकरण तथा सुद्धढीकरण कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रममा एमालेले स्थानिय सरकार गाँउपालिका र वडाको अनुमति बिना जनजागृती विद्यालयमा आयोजना गरिएको थियो।...बाँकी
काठमाडौं – नेकपा एमालेले संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउन हिजो उपत्यकामा पदयात्रा गरेर मनाएको छ। उपत्यकाको नयाँ बानेश्वर, मैतिदेवी, लैनचौर, कालिमाटी र ललितपुरको कुपण्डोल गरी पाँच ठाउँबाट पदयात्रा सुरू गरिएको हो। पार्टीले ‘सात दशक लामो...बाँकी