काठमाडौ – नेपाली राजनीतिमा जे पनि हुन्छ भन्नेको नेपालीका यसले फेरि सावित गरेको छ। यस्तो आरोपित व्यक्तिलाई फेरि संसदीय चुनावमा सिफारिस गर्नु भनेको नेपाली कांग्रेसमा फेरि अर्को दुर्घटना निम्त्याउनु हो। नेपाली कांग्रेसले जिउँदो मान्छेलाई इँटा...बाँकी
१६ भदौ, २०७९ बिहीबार काठमाडौँ। सत्तारुढ पाँच दलीय गठबन्धनबीच भागबण्डा विवाद नमिलिरहेकाबेला नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टा वार्ता गरेका छन्। अध्यक्ष ओली गृहजिल्ला झापा जानुअघि...बाँकी
१५ भदौ २०७९ बुधबार काठमाडौँ। नेकपा एमालेका सचिव गोकर्ण विष्टले पार्टी आफ्नै शक्तिका आधारमा निर्वाचनमा होमिने बताएका छन्। “हामी मूलतः आफ्नै शक्तिका आधारमा लड्छौं तर लोकतान्त्रिक, देशभक्त शक्तिसँगको तालेमलमा खुला नै छौं। संवाद त सबैसँग...बाँकी
खोटाङ – जनता समाजवादी पार्टी (जसपा) खोटाङले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टीले आइतबार पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका...बाँकी
कर्ण बहादुर अधिकारी नुवाकोट / २०७९ साल मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको पुर्व सन्ध्यामा ७७ वटै जिल्लामा कसले टिकट पाउला भन्ने बिषयमा चिया पसल,मेला पात , चौतारीहरूमा बहसको बिषय बनी सकेको छ...बाँकी
धादिङ– सरकारबाट निर्वाचनको मिति घोषणा भएसँग देशभर निर्वाचनको माहोल तात्न थालेको छ। देशभरिबाट विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताहरू निर्वाचनको तयारीमा जुटिरहेका छन। कतिपयले निर्वाचनमा आफ्नो उम्मेदवारी समेत प्रस्तुत गर्न थालिसकेका छन्। यसैक्रममा दुईवटा संघीय निर्वाचन क्षेत्र...बाँकी
धरान – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धरान उपमहानगरपालिकाको मेयर हर्कराज राई (साम्पाङ) ले दिएको निम्तो स्वीकार गरेका छन्। पुर्वी नेपालको सुन्दर शहर धरान पुगेका अध्यक्ष प्रचण्डले धरानको सर्दु खोलामा वरिष्ठ...बाँकी
१० भदौ २०७९, शुक्रबार सुर्खेत। माओवादी केन्द्रले कर्णाली प्रदेश सरकारमा सहभागी दुई मन्त्रीलाई फिर्ता बोलाएको छ। आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र उर्जा तथा जसस्रोतमन्त्री गणेशप्रसाद सिंहलाई फिर्ता बोलाइएको माओवादीले जनाएको छ। माओवादीले अब...बाँकी
विवेक मिश्र, बेलबारी। निर्वाचन आयोगले निर्वाचनको मिति मङ्सिर ४ गते तोकेसँगै सङ्घीय सांसद् र प्रदेश सांसद्को सम्भावित उम्मेदवारहरूको चर्चा हुन थालेको छ। निर्वाचनको मिति तोकिएसँगै जिल्लाका १७ वटै पालिकामा निर्वाचनको माहोल छाएको छ। जसमध्ये मोरङ...बाँकी
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य गीता रेग्मीले पदबाट राजिनामा दिएकी छन्। उनले राजीनामा दिएपछि उनको स्थानमा चितवनकी सविना विकलाई पार्टीले केन्द्रीय सदस्य बनाइएको राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ। गत सोमबार बसेको राष्ट्रिय स्वतन्त्र...बाँकी