रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकाको नेपाली कांग्रेस नगर उपाध्यक्ष रहेका सन्जिब श्रेष्ठ (निर्मल) ले वडा नं. ७ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेस रंगेली नगरका उपाध्यक्ष समेत रहेका श्रेष्ठ नगर...बाँकी
मकवानपुर – नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिकाको तीनवटा वडामा टिकट वितरण पारदर्शी नहुँदा विवाद भएको छ । कांग्रेसले वडा अध्यक्षमा दुई जनालाई टिकट दिएपछि विवाद भएको हो । हेटौंडा–२, १० र १९ नम्बर वडामा दुई/दुई जनालाई...बाँकी
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही दुष्ट र स्वार्थीहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने प्रयास गरेको बताउदै “उहिले केशरजंग, अहिले माधव–प्रचण्ड प्रतिगामी” भएको बताएका छन् । मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति...बाँकी
धादिङ – आगामी स्थानिय तह निर्वाचनका लागी धादिङमा एमाले र गठबन्धनको तर्फबाट उम्मेदवारी परेको छ ।जिल्लाको २ नगरपालिका र ११ गाउँपालिका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठबन्धन गरेर संयुक्त उम्मेदवार...बाँकी
ताप्लेङजु – ताप्लेङजुको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा अध्यक्षमा छेतेन वालुङसहित वडासदस्यहरु निर्विरोध निर्वाचित भएका छन्। उम्मेदवारी दर्ता गर्दा अन्य प्रतिस्पर्धी नपरेसँगै वडाध्यक्षसहित सबै वडासदस्यहरु निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाइएको छ। वालुङ नेकपा (एमाले) को...बाँकी
सिरहा – सिरहा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दोस्रो ५ बजेसम्ममा सबै पदमा एक हजार ५ सय २६ जनाको मनोनयन दर्ता भएको छ । सिरहाको १७ वटै पालिकाको दल र स्वतन्त्र गरी प्रमुखमा...बाँकी
धादिङ– गंगाजमुना गाउँपालिकामा गठबन्धन तथा नेपाली कांग्रेसबाट गाउँपालिकाकाे अध्यक्षमा भक्त लामाले उम्मेदवारी दिए। २०३९ सालमा श्री मण्डली माध्यमिक विद्यालय फुलखर्कबाट नेपाल विद्यार्थी संघमा आवद्ध भई नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका लामा तीनपटक क्षेत्रीय सभापति जिल्ला कार्य...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानको २०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचित वडा नं ९ का वडाअध्यक्ष जितेको रत्नबहादुर कटवालले धरानको मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका छन् । वडाअध्यक्षबाट आइतबार नै राजिनामा दिएका कटवालले आज (सोमबार) धरानका मेयरमा...बाँकी
डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकामा एमालेका तर्फबाट मात्रै निर्विरोध मनोनयनपत्र दर्ता भएको छ । एमालेका उमेदवार धावा सम्दुक गुरुङको मात्रै मनोनयन परेको निर्वाचन अधिकृतको कार्यालय फोक्सुण्डोले जनाएको छ । गुरुङ एमाले डोल्पाका पार्टी उपसचिव समेत हुन् ।...बाँकी
भक्तपुर। भक्तपुरको मध्यपुर थिमी नगरपालिकाको मयेर पदमा ज्वाइँ जेठानको भिडन्त हुने निश्चित भएको छ। नेकपा एमालेबाट मेयर पदमा उम्मेदबार मदनकृष्ण श्रेष्ठ र नेपाली कांग्रेसबाट मेयर पदकै उम्मेदवार सुरेन्द्र श्रेष्ठबीच भिडन्त हुने निश्चित भएको हो। नाताले मदनसुन्दर...बाँकी