News Portal

  • गृहपृष्ठ राजनीति, समाचार

    नेकपा एमाले अध्यक्ष ओलीले बालेन शाहलाई तबला उपहार दिए

    पुष्कर खड्का –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई तबला उपहार दिएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले हिजो (बुधबार) साँझ बालकोट पुगेका मेयर शाहलाई तबला उपहार दिएका...बाँकी

    नेकपा माओवादी अध्यक्ष प्रचण्ड भोली भारत भ्रमणमा जादै

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली भारत भ्रमणमा जाने भएका छन्। भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा अध्यक्ष प्रचण्ड भोली त्यसतर्फ प्रस्थान गर्ने अध्यक्ष प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा...बाँकी

    नेपाली कांग्रेसको बैंठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठ्यो

    काठमाडौं – नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा प्रदेश र धर्मनिरपेक्षता खारेजीको माग उठेको छ । केन्द्रीय सदस्य भीम पराजुलीले बैठकलाई सम्बोधन गर्दै यस्तो माग राखेका हुन् । ‘देशमा धार्मिक बहसका कुरा पनि उठिरहेका छन् ।...बाँकी

    नेपाल ढिलोचाँडो श्रीलङ्काकै स्थितिमा पुग्छ : नारायणकाजी श्रेष्ठ

    काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले देश ढिलो वा चाँडो एउटा वा अर्को रुपमा श्रीलङ्काकै स्थितिमा पुग्ने चेतावनी दिएका छन्। देशलाई श्रीलङ्काको स्थितिमा पुग्नबाट बचाउनका लागि उनले समयमै यथास्थिति तोड्ने सकारात्मक धक्कायुक्त हस्तक्षेपको...बाँकी

    बाबुरामले छुट्टै बैठक बोलाएपछि उपेन्द्रले लगाए अराजकको ट्याग !

    काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) विभाजनको निश्चित भएको छ। संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले एउटै समयमा बेग्लाबेग्लै बैठक बोलाएपछि फुटको सुनिश्चित भएको हो। जसपाबाट अलग हुने तयारीमा रहेको बाबुराम पक्षले असार २८ र...बाँकी

    कांग्रेस उपसभापति गुरुङ भन्छन्- नेताको नाममा पैसा नदिऊँ, श्रीलंका घटनाले चेत खुलोस्

    काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले कुनै पनि नेताहरुको नाममा खोलिएका फाउन्डेस र कोषका लागि राज्यको पैसा हाल्न नहुने बताएका छन्। उनको गृह प्रदेशसमेत रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आफ्ना बाबुको नाममा ट्रस्ट...बाँकी

    देउवा सरकार ढाल्न भित्रभित्रै चल्यो यस्तो खेल, बहुमतका लागि ७ सांसदको खोजी

    काठमाडौं। शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेकामध्येको दललाई समर्थन फिर्ता गर्न लगाउने र विपक्षमा बहुमत प्रतिनिधि सभा सदस्य संख्या पुर्याएर अगाडि बढ्ने खेलहरु भित्र-भित्र चल्न थालेको छ। विशेषगरी नेकपा एमालेले यस्तो प्रयास थालेको बुझिएको छ। देउवालाई...बाँकी

    भ्रष्टाचारीलाई अनुसन्धानको दायरामा ल्याउने, चल अचल सम्पत्ति जफत: सभापति लामिछाने

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टचारीलाई नछोड्ने बताएका छन् । चितवनमा आयोजित भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले भ्रष्टाचारमा जोडिएका नेता, कर्मचारी, व्यापारी सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताए।  ‘भ्रष्टाचारीका सम्पूर्ण चल, अचल सम्पत्ति...बाँकी

    तराईलाई मरुभूमि हुनबाट बचाउन चुरे क्षेत्रको संरक्षण : पूर्वराष्ट्रपति यादव

    काठमाडौं। पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले तराईलाई मरुभूमि हुनबाट बचाउन चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने बताएका छन्। जनकपुरमा शनिबार भएको कार्यक्रममा पूर्वराष्ट्रपति यादवले चुरे क्षेत्र जैविक विविधतायुक्त क्षेत्र भएको उल्लेख गर्दै त्यसलाई जोगाउनुपर्ने बताएका हुन्। पछिल्लो समयमा...बाँकी

    नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) का सयोजक वामदेव गौतम फेरी खुमलटार पुगे

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकता राष्ट्रिय अभियान) का सयोजक वामदेव गौतम फेरी खुमलटार पुगेका छन् । उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ताका लागि प्रचण्ड निवास खुमलटार पुगेका हुन्। नेपालका सबै वामपन्थी...बाँकी