काठमाडौं – निर्वाचन आयोगमा रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको छ । शुक्रबार लामिछानेलाई आयोगले दल दर्ताको प्रमाणपत्र हस्तान्तरण गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको नामकाविरुद्धमा परेका २ उजुरी आयोगले खारेज गर्दै...बाँकी
काठमाडौं – अभिनेता राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवासमा भेटधाट भएको हो । अभिनेता हमाललाई भेटको अवसर संगीतकार चेतन सापकोटाले मिलाइदिएका हुन् । उक्त...बाँकी
काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि विभाजनको संघारमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच अब एउटै पार्टीमा रहन सक्ने अवस्था नभए अलग–अलग अघि बढ्न सक्ने सहमति...बाँकी
काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य ओमप्रकाश पुनसहितका नेता कार्यकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गर्ने भएका छन् । उनीहरुलाई माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम रहेको...बाँकी
काठमाडौं – बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका छन्। गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गरेका हुन् । उनको नयाँ पार्टीमा ७५ जना केन्द्रीय सदस्य रहेका...बाँकी
काठमाडौं – युवा सामाजिक अभियन्ता नेतृ ज्वाला संग्रौलाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छोडेकी छिन् । आज मंगलबार राति सामाजिक संजाल फेसबुकमा एक सन्देश जारी गर्दै उनले राप्रपा छोडेको घोषणा गरेकी हुन् । उनी राप्रपामा सामाजिक...बाँकी
विराटनगर। स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तर्घात गरेको भन्दै नेपाली कांग्रेस निर्वाचन क्षेत्र नम्बर ४ ले विराटनगरका निवर्तमान मेयर भीम पराजुलीलाई कारबाहीको सिफारिस गरेको छ। निवर्तमान मेयर तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य पराजुलीले पार्टीका आधिकारिक...बाँकी
खोटाङ – खोटाङ जिल्लामा नेकपा एमाले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटिको शनिबार बसेको पाँचौं सचिवालय बैठकले गत ३० बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पराजित भएको स्थानीय...बाँकी
काठमाडौँ। संसदीय दलको बैठक बोलाउन माग गर्दै हस्ताक्षर पत्र बुझाएका नेकपा एकीकृत समाजवादीका ६ जना सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। शुक्रबार स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटन मन्त्री प्रेम आले, सहरी विकासमन्त्री रामकुमारी झाक्री, श्रम रोजगार तथा सामाजिक...बाँकी
काठमाडौँ। पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि ८९ लाख ५२ हजार अर्थ मन्त्रालयबाट निकासा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। आर्थिक वर्ष २०७७/०७८ मा ३१ लाख र २०७८/०८९ मा ५८ लाख ५२ हजार रुपैयाँ दिइएको खुलेकाे हो। खनालको...बाँकी