News Portal

दुर्गा प्रसाईं घरमै प्रहरीको नजरबन्दमा

हिमालीसंचार संवाददाता
३८६ पटक

काठमाण्डौ। गणतन्त्रविराेधी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले घरमै नजरबन्द गरेकाे छ। भक्तपुरकाे ठिमीमा रहेकाे घरबाट प्रसाईंलाई बाहिर निस्किन दिइएकाे छैन।

उनकाे नेतृत्वमा आज काठमाडाैंकाे तीनकुनेमा प्रदर्शनकाे तयारी थियाे। काठमाडाैं प्रशासनले भने प्रसाईंकाे अभियानलाई तीनकुनेमा प्रदर्शनकाे अनुमति नदिइएकाे भन्दै विज्ञप्ति जारी गरेकाे छ।

प्रसाईं निवासमा अहिले प्रहरी परिचालन भएका छन्। तीनकुने क्षेत्रमा पनि ठूलाे संख्यामा प्रहरी परिचालन भएका छन्। प्रसाईंकाे सचिवालयका अनुसार प्रसाईंलाई प्रहरीले घरबाट बाहिर निस्कन दिएकाे छैन। उनका ३० जनाभन्दा धेरै समर्थक पक्राउ परेका छन्।

शिलापत्रका अनुसार सचिवालय सदस्य विनाेद बजगाईले प्रहरीले नजरबन्दमा राखेका कारण त्यसकाे कारण बुझ्न प्रहरी केन्द्रीय कार्यालय जान लागेकाे बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...

गगन थापाले बन्दसत्रमा पेस गरे कांग्रेसको राजनीतिक प्रतिवेदन

काठमाडौं, २८ पुस – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन अन्तर्गत चलिरहेको बन्दसत्रमा राजनीतिक...

कांग्रेस विशेष महाधिवेशनः प्रतिनिधि नाम दर्ता आज पनि जारी, बन्दसत्र केही ढिलो सुरु हुने

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया...