काठमाडौं – नेकपा एमालेको चितवनमा जारी दशौ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको प्रारम्भिक मत परिणाम आउन थालेको छ। निर्वाचन आयोगका अनुसार प्रारम्भिक चरणमा अध्यक्षका उम्मेद्वार केपी शर्मा ओलीले ४ सय मत ल्याउँदा...बाँकी
काठमाडौं – जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले आफु एमालेबाट छुट्टिनु पुर्व राखेको ९ बुदे प्रस्ताव छलफल नै गराउन नदिने केपी ओली नै हुन् भनेर एकीकृत समाजवादि पार्टीका नेताहरुले आफुलाई सुनाउने गरेको वताएका छन्...बाँकी
चितवन – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज बिहान पार्टी महाधिवशेनस्थल पुगेर आफ्नो नाममा रेजा लगाएका छन् । उनले बिहान ४ बजेबाट शुरु भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले कुनै पनि हालतमा...बाँकी
काठमाडौं – नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको नेतृत्व तहबाट बिदा लिएको घोषणा गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा कहीँ पनि नसमेटेपछि पण्डितले पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिएका हुन्। पण्डितले सौराहास्थित बन्दसत्रस्थलमा पत्रकारहरुसँग बोल्दै...बाँकी
कृष्ण बहाब सौराहा। शनिबार राति ९ बजेदेखि स्थगित भएको नेकपा एमाले बन्दसत्र आइतवार राति ९ बजे सुरु भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली पौने १० बजे पार्क सफारी रिसोर्टबाट सेभेन स्टारको बन्दसत्र हल पुगेपछि...बाँकी
काठमाडौं – नेकपा एमालेका नेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदबाट ब्याक हुने संकेत गरेका छन्। नेम्वाङले पार्टी एकता कायम हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताएका छन्। नेम्वाङका अनुसार ‘पार्टी एकता कायम गर्नुपर्छ। त्यही मेरो मान्यता...बाँकी
रबिन्द्र बराल/मोरङ मोरङको रंगेली नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रले मोरङको रंगेलीमा प्रथम नगर कमिटि गठन गरी नगर अधिवेशन सम्पन्न गरेको छ। आयोजित कार्यक्रम दिनावावु धर्मशालामाको प्राङ्गणमा गरिएको थियो। नगर अधिबेशनका प्रमुख अतिथि क्षेत्र नम्बर-५...बाँकी
खोटाङ – नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर समेत रहेका राई नेपाली कांग्रेसको सातौं जिल्ला अधिबेसनबाट सर्वाधिक मत सहित उपसभापतिमा निर्वाचित...बाँकी
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले १ सय ९९ सदस्यीय केन्द्रीय कार्यसमिति निर्माण गर्ने भएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विधान संसोधन प्रस्ताव पारित गरेको छ। बैठकले आसन्न महाधिवेशनबाट पार्टीको १ सय ९९...बाँकी
झापा – नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) का निवर्तमान अध्यक्ष रञ्जित तामाङले देश लुटेको पैसाले नेकपा एमाले पाटीले चितवनको नारायणी नदी किनारमा भोज गरिरहेको आरोप लगाएका छन्। नेकपा (माओवादी केन्द्र) माइनगरपालिका इलामको नगर सम्मेलनलाई बिहीबार...बाँकी