News Portal

कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० गते कांग्रेसको निर्णय

हिमालीसंचार संवाददाता
२८६ पटक

मंसिर-२९ शुक्रबार/काठमाडौं  – महासमिति बैठक सार्ने कांग्रेसको निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले आसन्न महासमिति बैठक सार्ने निर्णय गरेको हो ।

आगामी फागुन ७ गतेदेखि १० गतेसम्म महासमिति बैठक बस्ने गरी आगामी केन्द्रीय कार्यसमिति बैठकमा प्रस्ताव पेश गर्ने निर्णय भएको प्रवक्ता डाक्टर  प्रकाशशरण महतले जानकारी दिए । त्यस्तै, राष्ट्रिय सभाको आसन्न निर्वाचन तथा चिसो मौसमका कारण बैठक स्थगित गर्ने निर्णय गरेको छ । 

यसअघि गत असोजमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले १६ देखि १९ पुससम्म गोदावरीमा महासमिति बैठक गर्ने निर्णय गरेको थियो । 

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...