काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले हिन्दुहरुको पवित्र धर्मग्रन्थ भागवत गीता छोएर पार्टी अब नफुटाउने कसम खाएका थिए । उनीसहित निवर्तमान अध्यक्षहरु पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पनि त्यसरी नै...बाँकी
खोटाङ – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य देउमान राई एमाले प्रवेश गरेका छन् । बुधबार एमालेले खार्ताम्छामा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा वडासदस्य सहित विभिन्न पार्टी परित्याग गरी...बाँकी
विराटनगर – नेपाली कांग्रेस प्रदेश १ कार्यसमितिमा सभापतिसहित पदाधिकारीहरुमा संस्थापन(देउवा-सिटौला) समुहले बर्चश्व कायम गरेको छ । कुल ८ जना पदाधिकारीमा पौडेल-कोइराला समुहको एक जना महामन्त्रीले मात्र जित हासिल गरेका छन् । निर्वाचन मत परिणाम अनुसार...बाँकी
काठमाडौ – नेपाली कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित हुनु भएको छ।उहाँका निकटतम प्रतिस्पर्धी जगदिश्वर नरसिंह केसीलाई १५८ मतले पराजितले गर्दै बानियाँ प्रदेश सभापतिमा निर्वाचित हुनु भएको हो। कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता...बाँकी
कुवेत – नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि डिसेम्बर १७, २०२१ शुक्रबारका दिन कुवेतको अब्बासिया स्थित पपिन्स हलमा हुने भएको छ।मञ्चको चौथो राष्ट्रिय भेला सम्पन्न गर्न मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरको नेतृत्वमा...बाँकी
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको महामन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी भएका छन्। महामन्त्रीमा उम्मेदवार दिएकी अर्का प्रतिद्वण्दी अभिनेत्री रेखा थापा भने पराजित भएकी छिन् । बिहान सकिएको मत गणनामा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको प्यानलमा रहेकी थापा...बाँकी
काठमाडौं -राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन्। आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले हराउँदै लिङ्देन विजयी भएका हुन्। निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी...बाँकी
काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको मतदान प्रक्रिया लम्बिएको छ । शनिबार साँझ ७ बजेसम्म करिब ३१ सय मत खसेको निर्वाचन समितिका सदस्य श्याम शाहीले जानकारी दिए । उनका अनुसार सबै मतदान सकिन अझै कम्तिमा पनि...बाँकी
रविन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नगरपालिकाका २५ वर्षीय युवा विरेन्द्रकुमार शाह सबै युवाहरुका लागि प्रेरणाको स्रोत बनेका छन्। निरन्तर लगनशिल तथा गाउ, समाजको विकासप्रती अग्रसर बन्ने हो भने कम उमेरमै पनि राजनीतिमा अगाडी बढ्न सकिन्छ...बाँकी
काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपाल देश पृथ्वीनारायण शाहको विचारले बनेको बताउदै माओको गुणगान गाउनु हुने तर महेन्द्रको नहुने? भन्दै आक्रोश पोखेका छन्। आज शनिबार जावलाखेलमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा उनले...बाँकी