News Portal

मेयर साम्पाङको टोलीले प्रधानमन्त्री प्रचण्डलाई निवास पुगेर भेटे

“मेयर साम्पाङको टोलीले प्रधानमन्त्री प्रचण्डलाई जन्मोत्सवको शुभकामना समेत दिए!”

हिमालीसंचार संवाददाता
२५४ पटक

काठमाडौं – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ”, उपमेयर अइन्द्र विक्रम बेधा र धरान वडा नं. २ का वडाध्यक्ष रमेश राईले प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड”लाई निवासमा भेट गरेका छन् ।

धरानका मेयर साम्पङको टोलीले नेकपा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई आफ्नै निवास पुगेर जन्मोसत्वको विशेष शुभकामना समेत दिएका छन्। 

धरानका टोलीले धरानका योजनाहरुको माग र समस्याहरुको जानकारी एवम् बराह सहकारी सञ्चालक, सहकारी पिडीतका विषयमा सहकारी सञ्चालन गर्न आवश्यक कानूनी जटिल्ता र अन्य सहयोगको माग गरिएको उपमेयर बेधाले जानकारी दिए। 

बराह सहकारी संस्थाका विषय लगायत धरानका विभिन्न समस्याहरुको विषयमा छलफल तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड”लाई भेट्न धरानका मेयर साम्पाङ, उपमेयर बेधा साथै बराह संस्थाका प्रतिनिधिहरुको टोलीले प्रधानमन्त्री प्रचण्डलाई प्रधानमन्त्री कार्यालयमा भेटेका हुन्।

प्रतिकृया दिनुहोस्

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...