News Portal

कोशी प्रदेशबाट नेकपा एमाले बाहिरियो

हिमालीसंचार संवाददाता
३२६ पटक

काठमाडौं। कोशी प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। एमालेबाट मन्त्री बन्नुभएका रामबहादुर राना मगरले शनिबार पदबाट राजीनामा दिनु भएको छ।

उहाँले आज बिहान कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा पत्र बुझाउनु भएको हो।

मुख्यमन्त्री कार्कीले एमालेको सहमति बिनानै माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बाट एक/एक जना मन्त्री शुक्रबार नियुक्त गर्नु भएको थियो।

सहमति नगरि सरकार विस्तार गरेको भन्दै एमालेले सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाएको हो। गत असोज २७ गते रामबहादुर राना मन्त्री नियुक्त हुनुभएको थियो तर उहाँको जिम्मेवारी भने तोकिएको थिएन।

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...