सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर ९ लाटीकोईली काँक्रेविहार संरक्षित क्षेत्रमा वनको सुरक्षाको लागी बनाएको एउटा भवन एक बर्षदेखि प्रहरीको कब्जामा छ। जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्र प्रसाद दाहलको ठाडो आदेशमा वनको सुरक्षागार्डको लागि बनाईएको भवन...बाँकी
काठमाण्डौ – वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई तीन करोड रुपैयाँ दिने निर्णय गरेको छ। प्रदेश सरकारको हिजो बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको सशर्त अनुदानका रुपमा आर्थिक बर्ष...बाँकी
काठमाण्डौ – प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूमाथि यौन दूर्व्यबहार गरेको र लिभिङ टुगेदरमा राखेर छाडेको भन्दै अंश दाबी गर्ने दोलखाकी नेकपा कार्यकर्ता बालिका खड्काले मुद्दा फिर्ता लिएकी छिन्। खड्काले अरुको उक्साहटमा परेर...बाँकी
नविन शाही/सुर्खेत – वीरेन्द्रनगर नगरपालिका कार्यालयले अर्काको जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरी रकम अनियमितता गरेको पाइएको छ। नगरपालिका कार्यालयलाई भोगचलन गर्न स्वीकृत नभएकै कानूनी प्रावधानलाई लत्याएर प्रमुख प्रशासकीय अधिकृत र कार्यालयका कर्मचारीको मिलेमतोमा भवनको...बाँकी
दैलेख – विजुली पोल विस्तार गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। दैलेखको भैरवी गाउँपालिका २ बडचिन्मायाका स्थानीय २४ वर्षीय पुष्कर थापाको मृत्यु भएको हो। गाउँपालिकाको विद्युत लाइन विस्तार गर्ने क्रममा आज दिउँसो...बाँकी
सुर्खेत – जिल्ला अदालत सुर्खेतले आफूलाई बलात्कार गरेको आरोप लगाउने एक युवतीलाई कैद सजायको फैसला गरेको छ। यूवतीले लगाएको आरोप झुटो भएपछि एक महिना कैद र १ हजार ५ सय रुपैया जरिवानासहितको फैसला गरेको हो।...बाँकी
सिन्धुपाल्चोक– बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागुँचे भिर्खरकामा गए राति खसेको पहिरोले पहिरोले १८ घर पुरिनुका साथै २ सय २२ घर उच्च जोखिममा रहेका छन् । बाह्रबिसे नगरपालिका–७का अध्यक्ष मीन बहादुर श्रेष्ठ ले दिएको जानकारी अनुसार पहिरोमा...बाँकी
सिन्धुपालचोक-सभामुख अग्निप्रसाद सापकोटा स्थलमार्ग हुँदै सिन्धुपाल्चोक प्रस्थान गरेका छन्। सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ मा पहिरो गएपछि सभामुख सापकोटा त्यसतर्फ लागेका हुन्। सभामुख सापकोटा अहिले स्थलमार्गहुँदै बाह्रविसे गइरहेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले हिमाली संचार लाइ जानकारी...बाँकी
सुर्खेत – क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाइ गुणस्तरहीन खाना खुवाउने गरेकाे पाइएकाे छ। कर्णाली प्रदेश सरकारद्वारा स्थापित घण्टाघरस्थित खुल्ला चाैरकाे क्वारेन्टाइनमा रहेका व्यक्तिहरूलाइ खुवाइने खाना गुणस्तरहीन भएकाे पाइएकाे हाे। उक्त स्थानमा वीरेन्द्रनगरस्थित हाेटल श्रृंखलाले खाना खुवाउँदै आएकाे...बाँकी
धनगढी – नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिले सञ्चार गृहमै प्रवेश गरी दिनेश एफएम तथा दिनेश खबरकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। पछिल्ला दिनमा लगातार सञ्चारकर्मीमाथि भइरहेका आक्रमण प्रेस स्वतन्त्रतामाथिको हमला भएको...बाँकी