News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको पालनपोषण, संरक्षण

    दुर्गा श्रेष्ठ, सिन्धुपालचोक – जुगल २ लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आजदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन्। त्यहाँ उनीहरुको पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षा लगायतका सबै सुविधा सहित बस्नेछन् । यससँगै अभिभावक...बाँकी

    विव्यसका अध्यक्षद्वारा छोरालाई शिक्षक नियुक्ति

    नविन शाही/दैलेख – विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आफ्ना छोरालाई शिक्षक नियुक्ति गरेका छन्। दैलेखको भैरवी गाउँपालिकास्थित महादेव माध्यामिक विद्यालयका प्रधानाध्यापकले खुल्ला प्रतिस्पर्धाबाट शिक्षक नियुक्ति गर्न भनेपनि विव्यस अध्यक्ष गंगाराम आचार्यले आफ्नो छोरालाई नियुक्ति गर्न खोजेका...बाँकी

    मेलम्चीको पानी काठमाण्डौ झर्न अझै तीन महिना लाग्ने

    दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – बहुचर्चित अर्थात बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको...बाँकी

    लिदी पहिरो पिडीतका लागि सुरक्षित वैकल्पिक ठाउको खोजी, स्थानीयसंग परामर्श

    दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक – लिदी पहिरोका कारणले विस्थापित पिडीत तथा पहिरोका कारणले उच्च जोखिममा रहेका घरपरिवारलाई जुगल गाउँपालिका वडा नं. १ बाँसखर्क स्थित अस्थायी स्थानमा बसोबास गरिरहेका स्थानीयबासीसंग स्थानान्तरित ठाउको लागि वैकल्पिक सुरक्षित स्थानको लागि आवश्यक...बाँकी

    सुर्खेतको चिंगाडमा विद्यालय निर्माणमा अनियमितता

    सुर्खेत – सुर्खेतको चिंगाड गाउँपालिका-३स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय काँडाघुवानीको दुई तले पक्की भवन निर्माण गर्दा पहिलो तलामै सम्झौता उल्लंघन गरेको पाइएको छ। विद्यालय भवनको भित्तामा इँटा, सिमेन्ट र बालुवाको प्रयोग गर्ने उल्लेख भएपनि माटो...बाँकी

    बाक्सिलाको धिर्नुडाडा स्थित जिएसएम र सिडीएमएको टावरमा विधुत जडान

    दिलीप राई, बाक्सिला – खोटाङ जिल्लाको उत्तरी भेगमा अबस्थित केपिलासगढी गाउपालिका वडा नं. ४ स्थित बाक्सिलाको धिर्नुडाडामा रहेको जिएसएम र सिडीएमएको टावरमा केन्द्रीय विधुत जडान गरिएको छ । पालिका अध्यक्ष कृष्ण कुमार राईका अनुसार आज केपिलासगढी बाक्सिला...बाँकी

    जाल्पा देवी माध्यमिक विद्यालय परिसर भित्र चियाको विरुवा रोपियो

    दुर्गा श्रेष्ठ, सिन्धपाल्चोक – मेलम्ची नगरपालिका वडा नं २ स्थित जाल्पा देवी माध्यमिक विद्यालय परिसर भित्र करिब २ सय ७५ वटा चियाको विरुवा आज रोपिएको छ । विद्यालय सफा स्वच्छ, हरीयाली बनाउन विद्यालय वरपर बिरुवा...बाँकी

    नेपाली कांग्रेस काेरिया सम्पर्क मञ्चद्वारा आर्थिक सहयोग

    रबिन्द्र बराल, माेरङ– मोरङको रंगेली नगरपालिका ३ स्थित रञ्जनी चाेक नजिकै बसाेवास गर्दे आएका चेतनाथ दाहालका १६ बर्षिया छाेरी कञ्चन दाहाल तीन बर्षकाे उमेरमा ढाडमा पिलो आएपछि डाक्टरको सल्लाह अनुसार पिलाेको अप्रेशन गराए पछि कञ्चन...बाँकी

    मानव बेचबिखनको शैली परिवर्रतन, जमुनाहा नाकाबाट तीनको उद्धार

    नेपालगन्ज – समय र प्रविधिको प्रयोगसंगै अहिले मानव बेचबिखनको शैलीमासमेत परिवर्रतन भएको छ। प्रविधिको प्रयोग र नयाँ शैलिका कारण उद्धारमा समस्या हुने गरेको उद्धारमा लागेका सामाजिक संस्थाहरुले बताउदै आएका छन। पछिल्लो समय कर्णाली प्रदेशमा पनि...बाँकी

    जुम्लामा आगलागी, डेढ करोडभन्दा बढीको क्षेति !

    खलङ्गा – जुम्लाको सदरमुकाम खलङ्गामा रहेको चन्दननाथ नगरपालिका–५ मुख्य बजारमा आगलागी हुँदा डेढ करोड रुपैयाँभन्दा बढीको क्षेति भएको प्रहरीले जनाएको छ। मुख्य बजारमा रहेको देवेन्द्र शर्मा र लविनध्वज खाँडको घरमा आगलागी हुँदा १ करोड ४०...बाँकी