News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाज, स्वास्थ्य

    प्रदेश आयुर्वेदिक औषधालय सुर्खेतमा भिडियो एक्सरे र ल्याव सेवा संञ्चालनमा आयो

    सुर्खेत – प्रदेश आयुर्वेदिक औषधालय सुर्खेतमा भिडियो एक्सरे र ल्याव सेवा संञ्चालनमा आएको छ। कर्णाली प्रदेशकै एकमात्र औषधालयमा भिडियो एक्सरे र ल्याव नुहदाँ महंगो शुल्क तिरेर निजि अस्पतालहरुमा जानुपर्ने बाध्यता थियो। १८ लाखको लागतमा एक्सरे...बाँकी

    बासु रोटरी भोकेशनल सुशासन अवार्डद्वारा शिवाकोटीसहित १४ जना पुरस्कृत

    काठमाडौं – रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ। सुशासनका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थालाई दिइने १० लाख राशीको...बाँकी

    जन्मदिनको अवसरमा गरिने खर्चलाई समाज सेवा गर्दै राष्ट्रिय युवा संघ नेपालका युवा नेता

    सिन्धुपाल्चोक – सुरेन नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कार्यालय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं १ का ईन्चार्ज हुन्। सुरेन भनें विगत केही वर्षदेखि बसाईसराई गरि स्थायी रुपमा बाह्रबिसे नगरपालिका वडा नं....बाँकी

    पहिरोकाले हरेक वर्ष जग्गा जमिन सधैंका लागि हराउदै

    काठमाडौँ -सिन्धुपाल्चोकको  घटनाले पहिरोलाई एकपटक पुनः सार्वजनिक चासोको विषय बनाएको छ। विगतका तुलनामा यस वर्षको व्यापक र कतिपय स्थानमा अकल्पनीय क्षतिले के प्रस्ट पार्‍यो भने मानवीय क्षतिका साथै पहिरोले पुर्‍याउने आर्थिक सामाजिक मानसिक र वातावरणीय...बाँकी

    हुम्लाका सहायक प्रजिअ हमाललाई सोध्यो गृहले स्पष्टीकरण

    हुम्ला – चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा गृहमन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ। चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको...बाँकी

    जग्गा नाममा पास नहुँदै स्वास्थ्य चौकीको भवन निर्माण प्रक्रिया सुरु

    गाेविन्द केसी/यामराज विष्ट दैलेख – नारायण नगरपालिका दैलेखले आधारभुत स्वास्थ्यचौकी निर्माणका लागि हतारहतारमा जग्गापासविनै ठेक्का प्रक्रिया अघि बढाएर निर्माण चरणमा पुगेको छ। आधारभुत स्वास्थ्यचौकी निर्माणका लागि नारायण नगरपालिका-६ विजौरामा जग्गा स्वास्थ्यचौकीको नाममा पास नभई ठेक्का...बाँकी

    वामदेव गौतमको पद बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर

    काठमाडौ – राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको पद बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य पदमा मनोनीत गर्नु...बाँकी

    कोरोना जन्तरमै मख्ख मुख्यमन्त्री शाही !

    सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही ११ दिनसम्मको भ्रमण सिध्याएर फर्किएका छन्। भ्रमणका क्रममा उनले गलामा परिचयपत्र जस्तो देखिने बस्तु झुण्डाएका थिए। गलामा झुण्डाइएको वस्तु हेर्दा परिचय पत्र जस्तो देखिए पनि उक्त वस्तु...बाँकी

    रक्सीले मात्तिएका वडाध्यक्ष बस्नेतले गरे बालकमाथि निर्घात कुटपिट !

    जाजरकोट – जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रेमबहादुर बस्नेतले एक बालकमाथि निर्घात कुटपिट गरेका छन्। वडाध्यक्ष प्रेम बस्नेतले शनिबार साँझ रक्सी खाएर वडा नम्बर २ डुङग्राका १५ वर्षीय बालक कृष्णबहादुर बस्नेतलाई निर्घात...बाँकी

    जुगलको सेलाङका ५० घर पहिरोको उच्च जोखिममा

    दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – पछिल्लो साता दिन यता भारी बर्षाका कारण जिल्लाको जुगल गाउँपालिका-१ सेलाङमा स्थानीयका घरगोठ क्षति हुनुका साथै दर्जनौँ घर परिवार जोखिममा परेका छन्। पहिरोको क्षेति मुल्यांकनका क्रममा वडाभर निरीक्षण गर्दा ५० भन्दा बढि...बाँकी