News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    रंगेली नगरपालिकास्थित जनता क्याम्पसको आइसोलेशन खाली

    रबिन्द्र बराल, मोरङ । मोरङको रंगेली नगरपालिकाले जनता क्याम्पसमा स्थापना गरेको आईसाेलेसन शनिबारदेखि खालि भएको छ। रंगेलीको आईसुलेशनमा १५ दिन अगाडी काेराेना संक्रमित फेला परेपछि उनिहरुलाई आईसुलेसनमा राखिएको थियोे। मोरङको रंगेली नगरपालिका आइसोलेशनमा रहेका कोरोना...बाँकी

    झापाली समाज कुवेतद्वारा गजेन्द्र थापालाई आर्थिक सहयोग

    कुवेत – झापाली समाज कुवेतले कोरोनाले विश्वमहामारी भैईरहेको बेलामा पनि झापा गाउँपालिका वार्ड न.६ का ७ बर्षिय बालक गजेन्द्र थापालाई आर्थिक सहयोग गरेको छ। झापा गाउँपालिका वार्ड न.६ मा बसोवास गर्ने स्व ईन्द्र वहादुर थापाको...बाँकी

    झापाका मनकुमार लिम्बूले गरे आफ्नै साथीको हत्या !

    राधा खनाल/झापा – झापाको शिवसताक्षी नगरपालिका-११ का २९ वर्षीय गोमनसिंह मगर र उनका साथी बच्चैदेखि सँगै खेल्दै हुर्केर बैदेशिक रोजगारमा पनि सँगै गएका थिए। अन्ततः तिनै मिल्ने साथिको हत्या उनकै साथी शिवसताक्षी नगरपालिका ८ बस्ने ३२...बाँकी

    कर्मचारीको मिलेमतोमा भवनको रकम दुरुपयोग

    नविन शाही/सुर्खेत – वीरेन्द्रनगर नगरपालिका कार्यालयले अर्काको जग्गामा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरी रकम अनियमितता गरेको पाइएको छ। नगरपालिका कार्यालयलाई भोगचलन गर्न स्वीकृत नभएकै कानूनी प्रावधानलाई लत्याएर प्रमुख प्रशासकीय अधिकृत र कार्यालयका कर्मचारीको मिलेमतोमा भवनको...बाँकी

    पहिरो पीडितलाई नेकपा नेता चिनलाल श्रेष्ठको पहलमा सहयोग

    दूर्गा श्रेष्ठ सिन्धुपाल्चोक – जुगल २ लिदीमा गत साउन ३० गते विहान जुगल गाउँपालिकाको लिदीमा गएको भीषण पहिरोमा परि ३७ घर पुरिंदा घरसँगै पुरिएर ३९ बेपत्ता भएका मध्य ३७ जनाको शव फेला परेको छ भने...बाँकी

    जिल्ला अदालतका कर्मचारीमा कोरोना संक्रमण, अदालतका सेवा बन्द

    सुर्खेत – कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला अदालत सुर्खेतले सम्पूर्ण सेवा बन्द गरेको छ। मुद्दा फाँटमा कार्यरत एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ। म्याद...बाँकी

    जुगल-२ लिदी पहिरोमा वेपत्ता भएका मध्य, २ जनाको शव भेटिए, अझै २ जना बेपत्ता

    दुर्गा श्रेष्ठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जुगल २ लिदी पहिरोमा वेपत्ता भएका १७ वर्षीय युवाको शव आज भेटिएको छ । जुगल ३ बाट लिदी मामाघर गएका १७ वर्षीय सुभाष तामाङ पहिरोमा परी बेपत्ता भएका थिए ।...बाँकी

    धरान नगर प्रमुख राईको विज्ञप्ति : भ्रममा नपर्नु रुख काटेको छैन

    दिलीप राई, धरान । धरान उपमहानगरपालिका धरानका मेयर तिलक राईले आफूले सामुदायिक वनको रुख काटेको भन्ने खबर गलत भएको भनेर आज एक विज्ञप्ति मार्फत स्पष्टीकरण दिएका छन् । नगर प्रमुख राईले फेसबुक मार्फत विज्ञप्ति पोष्ट...बाँकी

    आर्थिक अभावका कारण घरमै छटपटाउदै अनिल ऋिषिदेव

    रबिन्द्र बराल, मोरङ । मोरङ सुनवर्षी नगरपालिका – ३ भेलाई स्थित बसाेबास गर्दे आएका वेदु ऋषिदेवका १९ बर्षका जेठा छाेरा अनिल ऋिषिदेव २०७६ मंसिर २८ गते बिरामी भएपछि आर्थिक अभावले गर्दा घरमा नै राेग पालेर बस्न...बाँकी

    नेपाली महावाणिज्यदूतावास हङकङको अत्यन्त जरुरी सूचना

    युवा राई, हङकङ । नेपाली महावाणीज्यदूतावास हङकङले मकाउ-हङकङमा रहदै आउनु भएका नेपाली नागरिक नेपाल फर्कनका लागि आज हङकङ स्थित नेपाली दूतावासले सामाजिक सञ्जाल फेसबुक पेजबाट सूचाना जारी गरेको छ ।  जारी सूचनमा भनिएको छ :...बाँकी