News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज

    प्रदेश २ मा निषेधाज्ञामा झन् चहलपहल

    जनकपुर – कोरोना भाइरस संक्रमित र मृतकको संख्या दिनहुँ बढिरहे पनि संक्रमण नियन्त्रणकै लागि जारी गरिएको निषेधाज्ञाको प्रभाव प्रदेश २ मा न्यून छ । संक्रमणको उच्च जोखिम रहे पनि स्थानीयले बेवास्ता गरिरहेका छन् । निषेधाज्ञाको अवज्ञा गर्नेमाथि...बाँकी

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिधै माग्छन् घुस

    २०७७ भदौ १२, शुक्रबार रामेछाप – स्थानीय तहमा कर्मचारीहरुले कमिसन माग्ने गरेका घटना नौला हुन छोडिसकेका छन्। उपभोक्ता समिति मार्फत कमिसन नलिई स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत भुक्तानी दिनै नमान्ने गुनासो पनि ब्यप्त सुनिने गरेकै...बाँकी

    कतारमा श्रमिकको अभाव

    २०७७ भदौ १२, शुक्रबार कतार – नेपालीको प्रमुख गन्तव्य कतारमा श्रमिकको अभाव देखिन थालेको छ। कोरोना भाइरस (कोभिड–१९) को महामारीले श्रमिक आपूर्ति प्रक्रिया अवरुद्ध हुँदा कतारले अरू देशबाट श्रमिक ल्याउन नपाएपछि रोजगार दाताहरूले नया श्रमिक...बाँकी

    कुलमान घिसिङलाई सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा भएन -प्रवक्ता खतिवडा

    काठमाण्डौ । नेपाल सरकारका प्रवक्ता युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति दिने विषयमा मन्त्रिपरिषद् बैठकमा कुनै छलफल नभएको बताएका छन् । प्रवक्ता खतिवडाले सामाजिक सञ्‍जालमा आएका खबरबारे सरकारलाई जानकारी नभएको पनि...बाँकी

    प्रहरीको गोली लागेर घाइते भएका आलमको मृत्यु

    दिलीप राई/झापा २०७७ भाद्र ११, बिहिवार – झापा गाउँपालिका -३ कामाटोलीमा गोरु काटेको निहुँमा भएको झडपमा प्रहरीको गोली लागि घाइते भएका रसिकुल आलमको मृत्यु भएको छ। झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर मगरका अनुसार उनलको उपचारका...बाँकी

    गोकुल बाँस्कोटालाई उन्मुक्ति दिँदै अख्तियार

    २०७७ भदौ ९, मंगलबार काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँ घूस मोलमोलाइ गरेको आरोप खेपिरहेका पूर्वमन्त्री गोकुल बाँस्कोटालाई उन्मुक्ति दिने तयारी गरेको छ। ‘बाँस्कोटाले घूस लिए/खाएको प्रमाणित नहुने’ भनी अनुसन्धान अधिकृतले तयार...बाँकी

    गाउँपालिका अध्यक्षको एक्सन, सार्वजनिक अडियोको छानबिन समिति गठन

    २०७७ भदौ ८, सोमबार दैलेख – दैलेखको गुराँस गाउँपालिका-६ को भिउँचुला बगौरा पुलिया सडक स्तरोन्नति कार्यको सार्वजनिक टेलिफोन वार्ताका लागी छानबिन गर्न समिति गठन गरिएको छ। गुराँस गाउँपालिकाको एक उपभोक्ता समितिले योजना रकमको पैसा काम...बाँकी

    देउवालाई पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको महामन्त्री कोईरालाको दाबी

    २०७७ भदौ ८, सोमबार काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टीको सभापतिमा शेरबहादुर देउवालाई पराजित गर्न सक्ने व्यक्ति आफू मात्रै भएको दाबी गर्नुभएको छ। उहाँले पत्रकारसंग कुरा गर्दै १४ औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार...बाँकी

    एन्डी मुरेको विजयी सुरुआत !

    एजेन्सी/न्युयोर्क – ब्रिटेनका एन्डी मुरेले शनिबार एटिपीमा सुखद सुरुआत गरेका छन्। सन् २०२० मा आफ्नो पहिलो खेलको रूपमा रहेको वेस्टर्न एन्ड साउथर्न ओपनमा मुरेले शनिबार फ्रान्सेस टाइफोईमाथि ७–६(८/६),३–६,६–१ को जित हात पारेका हुन्। सन् २०१२...बाँकी

    शरीर बन्धक मुद्दामा पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ठगी आरोप

    २०७७ भदौ ७, आइतबार रामेछाप – शरीर बन्धक अभियोगमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कामाथि प्रहरीले ठगी मुद्दामा समेत अनुसन्धान अघि बढाएको छ। खड्काविरुद्ध परेको ठगी मुद्दामा अनुसन्धान गर्न...बाँकी