कांग्रेसले हाल कायम रहेको करिब ५ लाख क्रियाशील सदस्यतालाई बढाएर १० लाख अर्थात् दोब्बर बनाउने नीति लिएको हो। महेश्वर गौतम/काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनका लागि तोकिएको पार्टीको १४औं...बाँकी
एजेन्सी । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । दिल्लीस्थित सेनाको अस्पतालमा उपचाररत उनको सोमबार निधन भएको हो । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधनको प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण...बाँकी
२०७७ भदौ १५, सोमबार काठमाडौं – बैंकहरुले कोरोनापछि जारी लकडाउनको अवधिमा जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरे तर, लकडाउन अन्त्य भएसँगै साउन १ देखि केही बैंकले पुनः शुल्क लिन थाले।...बाँकी
बालकृष्ण ज्ञवाली/काठमाडौ। २०७७ भदौ १५, सोमबार – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय सबैभन्दा धेरै विवादित बनेको रेल्वे ट्र्याकबेड निर्माण बोलपत्रसम्बन्धी फाइल तामेलीमा राख्ने निर्णय गरेको छ। रेल्वे विभागले असारमा पूर्वपश्चिम रेलमार्गअन्तर्गत इनरुवा–काँकडभिट्टा (एक सय...बाँकी
२०७७ भदौ १३, शनिबार सुर्खेत – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेखको गुराँस गाँउपालिकाको सडक निर्माणका क्रममा आर्थिक लेनदेन भएको अडियो प्ररकरणमा मुछिएका २ जनालार्इ नियन्त्रणमा लिएको छ। उभोक्ता समिति र निर्माण व्यवसायीबिच भएको कुराकानीको अडियो...बाँकी
सिन्धुपाल्चोक – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सिन्धुपाल्चोकमा बाढी पहिरोबाट विस्थापितहरुको सुरक्षित स्थानमा स्थानान्तरण गरी स्थायी आवास निर्माण गर्नेबारे छलफल भएको छ। आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सभामुख सापकोटाले सिन्धुपाल्चोकमा...बाँकी
रबिन्द्र बराल/मोरङ। २०७७ भदौ १३, शनिबार – माेरङकाेे सुनवर्सि नगरपालिका-६ स्थित कैमीमा बसाेवास गर्दे आएका ३० बर्षका जितु हाँस्दा ४ महिनादेखि प्यारलाईसिस (लक्वा) राेगबाट ओछ्यानबाट उठनसमेत सकेका छैनन्। बिगत १० बर्ष देखि गाउँघरमा ट्याक्टर चालककाे...बाँकी
विदेशमा समस्यामा परेका नेपालीले निःशुल्क उद्धारका लागि घन्टैपिच्छे हारगुहार गरिरहेका छन् तर, उनीहरूका पीडा सुनिदिने कोही छैन। सक्नेजति महँगो चार्टर उडानमा फर्किएका छन्। नसक्ने खाडी र मलेसियामा रोइकराइ गरिरहेका छन्। २०७७ भदौ १३, शनिबार रुद्र...बाँकी
काठमाण्डौ । नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । कोरोना भाइरसका कारण विश्वभर विभिन्न महत्वपूर्ण सार्वजनिक विषयका कार्यक्रमहरु स्थगित हुदै आएको समयमा आज शुक्रबार नेपाल आइडलको स्टुडियोमा आयोजित ग्राण्ड फिनालेमा सज्जा चौलागाईले...बाँकी
२०७७ भदौ १२, शुक्रबार निकेश काफ्ले/युएई – नेपाल एसोसिएसन (एनए)का अध्यक्ष रमेश श्रेष्ठले गैरआवासीय नेपाली संघ यूएईलाई बिधि र विधानमा रहेर काम गर्न आग्रह गर्नुभएको छ। गैरआवासीय नेपाली संघ(एनआरएनए) यूएईको निर्वतमान अध्यक्ष समेत रहेका श्रेष्ठले गैरआवासीय...बाँकी