News Portal

  • अरबमा १३ सय बढी नेपालीहरु कोरोना संक्रमित, ७ को मृत्यु

    हिमाली संचार संवाददाता
    ५५५ पटक
    २०२० मे २२, शुक्रबार

    रियाद – कोरोना भाइरस अहिले विश्वका विभिन्न देशमा तिब्र गतिमा फैलिइरहेको छ। साउदी अरबमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ।

    यस्तै साउदी अरबमा कार्यरत नेपालीहरुमा पनि कोरोनाको संक्रमण देखिएको छ। हालसम्म साउदी अरबमा कोरोना संक्रमित हुने नेपालीहरुको संख्या १ हजार ३ सय ६४ पुगेको साउदीस्थित नेपाली राजदूतावासले जनाएको छ।

    त्यस्तै कोरोनाको संक्रमणबाट हालसम्म साउदीमा ७ जना नेपालीहरुको मृत्यु भइसकेको छ। साउदीमा कोरोना संक्रमित भएका १७ जना नेपाली महिला रहेको जनाइएको छ।

    साउदीमा हालसम्म कोरोनाबाट ६५ हजार ७७ संक्रमित भएका छन् भने ३ सय ५१ जनाको मृत्यु भइसकेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

    काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार...

    देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

    काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ।...

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...