News Portal

कविता – मुटुको क्षेत्रफल

हिमाली संचार संवाददाता
५७८ पटक
२०७७ जेठ ८, बिहीबार

उनको मुटुको क्षेत्रफल नाप्दै जादा
सबैभन्दा ठूलो हिस्सा उनको चाहनाको देखियो
देखिन योग्य मनग्य भूभाग उनको श्रीमतीको पनि देखियो
त्यहीँ कतै एक आनाजती घडेरी उनको आमाको रहेछ,
जहाँ- त्यतै आमाकै घडेरीमा दागजस्तो आकारमा हराए झैँ “बा” को घडेरी पनि देखियो।

नाप्ने ठाउँ सक्किएर
जब उनी हिड्दै सहिदगेट पुगे,
एक्कासी कुनै ठुलै घडेरी स्पष्टरूपमै देखिन आयो
जो देशभक्तिको थियो
तर धेरै अगाडि धुमील भै हराइसकेको थियो।

– सन्तोष अधिकारी
कास्की, हाल: काठमाडौं

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...