News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ मनोरञ्जन, मुख्य खबर

    पौष ९ मा भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउदै !

    काठमाडौं : भारती सांगीतिक क्षेत्रमा छोटो अवधिमै चर्चा कमाउने सफल भारतीय गायक गजेन्द्र बर्मा नेपाल आउने भएका छन्। किस्मसको पूर्व सन्ध्यामा मेड्ली इमेण्ट र डार्क हर्स इभेन्टको संयुक्त्त आयोजनामा राजधानीको दरबारमार्ग स्थित क्लब डेजाबुमा पौष...बाँकी

    पुष्पन प्रधानको पंन्छिमा प्रेम जिमिको जिवन्त अभिनय !

    कुवेत : नेपाल लगायत बीश्वभर चर्चमा रहेको अहीलेका लोकप्रिय गायक पुष्पन प्रधानको सुमधुर स्वरमा सुसज्जित पंन्छि गितको कभर भिडीयो निरेम प्रोडक्सन कुवेतले बजारमा ल्याएको छ । नेपाल आइडलको मन्चमा प्रतियोगी अमित वरालले गाएपछि एकाएक चर्चाको...बाँकी

    कुवेतमा लोकपप गायक दुर्गेश थापाले मच्चाए धमाका !

    कुवेत : लोक पप गायक दुर्गेश थापा र बिबि मल्लले कुवेत तताएका छन् । कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले आयोजना गरेको सांगीति कार्यक्रममा अतिथि चर्चित लोक पप गायक...बाँकी

    सामान्य भनाभनमा उद्धब घिमिरे र सुनितामी परियारको सम्बन्धको दुरी बढेपछि..(भिडियो सहित)

    राजु बोहरा/काठमाडौँ : स्थायी घर दोलखा जिल्ला तर हाल काठमाडौँलाई सांगीतिक कर्मथलो मानिरहेका बहुप्रतिभासाली कलाकार उद्धब घिमिरेको पछिल्लो प्रस्तुति “मेरी माया” बोलको गीत भर्खरै सार्बजनिक भएको छ । कुनै पनि गीतमा  लय, शब्द र स्वर...बाँकी

    पुस ६ गते हुने नेपाल आइडल’को फाइनल

    काठमाडौं : सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’को फाइनल नेपालमा हुने भएको छ । गत वर्षको ‘नेपाल आइडल’ सिजन वनको फाइनल कतारमा भएको थियो । पुस ६ गते फाइनल काठमाडौं अथवा पोखरा मध्ये एक ठाउँमा हुनेछ...बाँकी

    कल्याणकारी प्रथम सांगितीक धमाकाको तयारी पूरा, दुर्गेश थापाले शुक्रबार कुवेत तताउने !

    डिसेम्बर १०, कुवेत : आउदो शुक्रबार डिसेम्बर १४ तारीख कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजनामा हुन लागेको “कल्याणकारी प्रथम सांगितीक धमाका २०७५” को तयारी पूरा भएको समाजले जानकारी दिएको छ। कार्यक्रममा धमका मच्चाउन चर्चित लोकपप...बाँकी

    कुवेतमा दुर्गेश थापाको साथमा कल्याणकारी प्रथम सांगितीक धमाका २०७५ हुदै

    कुवेत : कुवेतमा चर्चित लोकपप गायक, मोडल तथा डान्सर दुर्गेश थापाले धमका मच्चाउने भएका छन। यहीँ डिसेम्बर १४ तारीख कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजनामा हुन लागेको “कल्याणकारी प्रथम सांगितीक धमाका २०७५” मा सहभागी हुन...बाँकी

    गोबिन्द आलेको लयमा दुर्गा मर्सांगी मगरको “अधिकार” बजारमा (भिडियो सहित)

    राजु बोहरा/काठमाडौँ : नेपाली लोक दोहोरी पारखीहरुका लागि “अधिकार” बोलको गीत भर्खरै बजारमा आएको छ । दुर्गा मर्सांगी मगरको नाममा बजारमा आएको यस गीतमा दुर्गा मर्सांगी मगर र लक्ष्मी तामांगको सुमधुर स्वर सुन्न सकिन्छ ।...बाँकी

    सिन्धु मल्लको ८ वर्ष पुरानो गित कोशी कलेजमा देखिए संचारकर्मी जोडी (भिडियो सहित)

    काठमाडौँ : गायक राज कुमार खडकाको ८ बर्ष पुरानो गित शनिबार  सार्बजानिक भएको छ। गायक राज कुमार खडका र गायिका सिन्धु मल्लको स्वरमा सजिएको “कोशी कलेज”आज मात्र जनालय टेलिभिजन बाट आज मात्र सार्बजनिक भएको हो।...बाँकी

    बहराइनमा तमु फो-ल्होसार डिसेम्बर २८ मा भब्य रुपमा मनाइदै

    बहराइन : यसपालीको तमु फो-ल्हो ल्होसारमा हरेक बर्ष झैं नेपाली मौलिक कला संस्कृति झल्किने गरी बहराइनमा विविध कार्यक्रमहरु गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षकको रुपमा तरेली सांस्कृतिक परिवार पोखराको कलाकारहरुको विभिन्न नृत्य प्रस्तुतिहरु रहनेछन्...बाँकी