News Portal

  • गृहपृष्ठ मनोरञ्जन

    पुस ६ गते हुने नेपाल आइडल’को फाइनल

    काठमाडौं : सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’को फाइनल नेपालमा हुने भएको छ । गत वर्षको ‘नेपाल आइडल’ सिजन वनको फाइनल कतारमा भएको थियो । पुस ६ गते फाइनल काठमाडौं अथवा पोखरा मध्ये एक ठाउँमा हुनेछ...बाँकी

    कल्याणकारी प्रथम सांगितीक धमाकाको तयारी पूरा, दुर्गेश थापाले शुक्रबार कुवेत तताउने !

    डिसेम्बर १०, कुवेत : आउदो शुक्रबार डिसेम्बर १४ तारीख कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजनामा हुन लागेको “कल्याणकारी प्रथम सांगितीक धमाका २०७५” को तयारी पूरा भएको समाजले जानकारी दिएको छ। कार्यक्रममा धमका मच्चाउन चर्चित लोकपप...बाँकी

    कुवेतमा दुर्गेश थापाको साथमा कल्याणकारी प्रथम सांगितीक धमाका २०७५ हुदै

    कुवेत : कुवेतमा चर्चित लोकपप गायक, मोडल तथा डान्सर दुर्गेश थापाले धमका मच्चाउने भएका छन। यहीँ डिसेम्बर १४ तारीख कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजनामा हुन लागेको “कल्याणकारी प्रथम सांगितीक धमाका २०७५” मा सहभागी हुन...बाँकी

    गोबिन्द आलेको लयमा दुर्गा मर्सांगी मगरको “अधिकार” बजारमा (भिडियो सहित)

    राजु बोहरा/काठमाडौँ : नेपाली लोक दोहोरी पारखीहरुका लागि “अधिकार” बोलको गीत भर्खरै बजारमा आएको छ । दुर्गा मर्सांगी मगरको नाममा बजारमा आएको यस गीतमा दुर्गा मर्सांगी मगर र लक्ष्मी तामांगको सुमधुर स्वर सुन्न सकिन्छ ।...बाँकी

    सिन्धु मल्लको ८ वर्ष पुरानो गित कोशी कलेजमा देखिए संचारकर्मी जोडी (भिडियो सहित)

    काठमाडौँ : गायक राज कुमार खडकाको ८ बर्ष पुरानो गित शनिबार  सार्बजानिक भएको छ। गायक राज कुमार खडका र गायिका सिन्धु मल्लको स्वरमा सजिएको “कोशी कलेज”आज मात्र जनालय टेलिभिजन बाट आज मात्र सार्बजनिक भएको हो।...बाँकी

    बहराइनमा तमु फो-ल्होसार डिसेम्बर २८ मा भब्य रुपमा मनाइदै

    बहराइन : यसपालीको तमु फो-ल्हो ल्होसारमा हरेक बर्ष झैं नेपाली मौलिक कला संस्कृति झल्किने गरी बहराइनमा विविध कार्यक्रमहरु गर्ने भएको छ । कार्यक्रमको मुख्य आकर्षकको रुपमा तरेली सांस्कृतिक परिवार पोखराको कलाकारहरुको विभिन्न नृत्य प्रस्तुतिहरु रहनेछन्...बाँकी

    मोडल शशिकला राई अभिनित “सोल्टिनी” गीत सार्वजनिक (भिडियो सहित)

    काठमाडौं : साकुरा मल्टिमिडिया हाउस प्रालिको प्रस्तुतिमा शिव कुवरको “सोल्टिनी” नामक गीत सार्वजनिक भएको छ। कुवरकै शब्दमा गायक सुरेश घिसिङले आवाज दिएका छन भने लय पनि गायक घिसिङ र कुवरले नै भरेका छन। एमबी गुरुङको...बाँकी

    बहुआयामिक कलाकारले पत्रकारलाई बिहेको प्रस्ताव गरेपछि..(भिडियो सहित)

    काठमाडौं : विश्व आनान्द पोख्ररेल प्रायले सुनेको अनि देखेको अनुहार हो । सामाजिक सञ्जाल विशेषगरी युटुबमा भाईरल भईसकेपछि उनको वास्तविक कथा मात्र बाहिर आएन, लामो समयदेखि उनीभित्र गुम्सिएर रहेको कलाकारिता पनि बाहिरियो । नशानशामा कलाकारिताको...बाँकी

    सर्जक विशाल ढकालले ल्याए “जवानीको मात” (भिडियो सहित)

    काठमाडौं : महाबु फिल्मस प्रालिको प्रस्तुतिमा गीतकार तथा मोडल विशाल ढकालको “जवानीको मात” गीतको म्युजिक भिडियो हालै मात्र सार्वजनिक भएको छ । सर्जक ढकाल र विरता पुन मगरको स्वर रहेको छ भने गणेश विष्टको लय तथा...बाँकी

    चर्चित मोडल सजिना लामिछानेलाई सन्तोषले चढाए डोलि (भिडियो सहित)

    काठमाडौं : सम्मान म्युजिक प्रालिको प्रस्तुतिमा कार्की पुष्कर सिंहको गीती कोसेली “पराइको डोलि चढेर” सार्बजनिक भएको छ। लाखौ गीतहरुको माझमा अर्को पृर्थक आफ्नै जीवन घटनालाइ समेटेर बनाइएको गीतको भिडियो बजारमा ल्याईएको हो। प्रतिभाका धनी गायक...बाँकी