News Portal

  • गृहपृष्ठ भिडियो, मनोरञ्जन

    सर्जल चुर्ण पुन मगरको “ज्यान बचाउनै गाह्रो छ मलेसियामा” गीत सार्वजनिक (भिडियो सहित)

    काठमाडौं : सल्यानमा जन्मिएका चुर्ण पुन मगर, हाल बर्दियामा बसोबास गर्दै अाएका छन् । रोजगारीको शिलशिलामा प्रवासमा रहेपनि सानै देखि गीत संगीत तथा साहित्य सिर्जना प्रति रुचि राख्ने सच्चा लेखक पनि हुन । साहित्य सिर्जनाका...बाँकी

    हास्य कलाकार विशाल नेपाल सुर्खेती प्रवासबाटै अब निर्देशनमा उदाउदै !

    काठमाडौं : कलाकार शब्द नै आफैमा काफी छ। ब्यक्तिमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनु कलाकारको मुख्य कर्म हो। बहुप्रतिभाका धनी कलाकार विशाल नेपाल सुर्खेतीले दर्जन भन्दा बढि लोक गीतका शब्द लेखिसकेका छन। केही गीतमा त...बाँकी

    धादिङको गंगाजमुना मेला पर्यटन मन्त्रीद्वारा उद्घाटन

    कृष्ण राना मगर धादिङ मंसिर २ उत्तरी धादिङको गङ्गा जमूना ५ फुलखर्कको ढाडखर्कमा अवस्थित गङ्गा जमुना माईको मेलामा हजारौ भक्तजनकहरको भिड लागेको छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा भकतजनहरु रातभर...बाँकी

    वियोगान्त आधुनिक गीत “जिबन भरी रुवायौ किन” मा सबिन गौतम (भिडियो सहित)

    राजु बोहरा/काठमाडौँ : नेपाली गीत संगीतका अनुरागीहरुका लागि पछिल्लो समय बिभिन्न गीत संगीत बजारमा आइरहेका छन् ।  यसरी बजारमा आएका गीत संगीताहरुमा कसैलाई लोक दोहोरी गीतहरु मन पर्छन् त कसैलाई आधुनिक तथा पप ।  हो...बाँकी

    गायिका तथा संचारकर्मी योजना पुरीको “औंठी खसेछ” बजारमा (भिडियाेसहित)

    काठमाडौं : गायिका तथा संचारकर्मी योजना पुरीको “औंठी खोसेछ” बोलको गीत सार्वजनिक भएको छ। गीतकार तथा संगीतकार बिशाल राईको शब्द, संगीतमा रहेको पुरानो पुर्बेली लोकभाकालार्इ गायिका योजना पुरीले नयाँपनमा गाएकी छिन्। उदयराज पौडेलको संगीत रहेको...बाँकी

    चर्चित गायक तुलसी सिवाकोटीले ल्याए पप गीत “राम्री” (भिडियो सहित)

    काठमाडौं : युरोपको व्यस्त ठाउमा बसेर निरन्तर सांगीतिक क्षेत्रमा लागिपरेका चर्चित गायक तुलसी सिवाकोटीको “राम्री” बोलको गित सार्वजनिक भएको छ। पप शैलीमा रहेको सो गीतको म्युजिक भिडियोमा रोशन श्रेष्ठले निर्देशन गरेका छन्। गीतको संगीत निरज...बाँकी

    रामजी खाणलाई मोडल करिश्मा ढकालको रुप बत्ति बाले झैँ लागेपछी.. (भिडियो सहित)

    राजु बोहरा काठमाडौँ : नेपाली लोक गीत संगीतको बजारमा बिभिन्न गीतहरु आउने क्रममा बहुचर्चित गायक रामजी खाण र गायिका नीरू श्रीष मगर अत्यन्तैको कर्णप्रिय लोक दोहोरी गीत “बत्ती बाले झै” सार्बजनिक भएको छ । घनश्याम...बाँकी

    धादिङको धार्मिक तथा पर्यटकियस्थल गंगाजमुना माईको मेला मंसिर २ गते लाग्ने 

    धादिङ– धार्मिक तथा पर्यटकियस्थल गंगाजमुना माईको मेला यहि मंसिर २ गते लाग्ने भएको छ । हरिबोधनी एकादशीको अवसर पारेर जिल्लाको विकट उत्तरी क्षेत्रमा पर्ने गंगाजमुनामा भव्य मेला लाग्ने गरिन्छ । धादिङ जिल्लाको सुदूर उत्तरमा पर्ने...बाँकी

    गायिका सितल ठकुरीले ल्याइन लोक दोहोरी गीत “राजा भाको छु”

    काठमाडौं : भावना म्युजिक प्रालिको गौरवमय प्रस्तुतिमा गायिका सितल ठकुरीको लोक दोहोरी गीत “राजा भाको छु” हालै मात्र सांगीतिक बजारमा आएको छ। गायक मोहन खड्का र गायिका सितल ठकुरीको आवाज रहेको छ। रोहित बिसीको शब्दमा...बाँकी

    नरेश खाती क्षेत्रीले ल्याए कमेडी लोकदोहोरी गीत “मुइ खानलाई आम्ला” (भिडीयो सहित)

    काठामाडौं : चर्चित सर्जक तथा गायक नरेश खाती क्षेत्री र गायिका पविना तामाङ्गको सुमधुर आवाजमा पविना तामाङ्गको कमेडी लोकदोहोरी गीत “मुइ खानलाई आम्ला” भर्खरै मात्र बजारमा आएको छ। नरेश खाती क्षेत्रीको लय तथा शब्द सृजना...बाँकी