News Portal

भिमसेन गौतम (उदास) पागल भएको अवश्थामा भेटीए’ (भिडियो सहित)

हिमाली संचार संवाददाता
७६५ पटक

राजु बोहरा–काठमाडौँ । नेपाली गीत संगीतका अनुरागीहरुका लागि कसरी फरक स्वाद दिन सकिन्छ भन्दै यति बेला धेरै कलाकारहरु उत्कृष्ट सांगीतिक स्वाद पस्किनका लागि तल्लिन देखिन्छन् । सोहि क्रममा आधुनिक गीत संगीतका प्यासी मनहरुका लागि लक्षित गर्दै भीमसेन गौतम (उदास) को शब्द रचनामा “पागल” सार्बजनिक भएको छ ।

कुनै पनि गीत तयार हुँदा सम्बन्धित कलाकारको यथार्थता संग सम्बन्धित भनेर धेरै गीतहरु सार्बजनिक हुने गरेको छ । त्यसैले यस गीतको भाव भाव पनि गीतकार स्वयम् भीमसेन गौतम (उदास) को वास्तविकता संग सम्बन्धित त होइन ? कतै गीतकार प्रेम वियोगमा पागल भएका त होइनन् ? यो सोच सबैमा उत्पन्न हुन सक्दछ ।तर हामि भन्छौं गीत आफैमा गीत मात्र हो ।

“पागल” बोलको गीतमा अमिर तामांगको सुमधुर स्वर सुन्न सकिन्छ भने यस गीतलाई भीमसेन गौतम (उदास) ले नै संगीत भरेका छन् । पल्विका डिजिटल प्रालिले सार्बजनिक गरेको यस गीतको म्युजिक भिडियोमा अमिर तामांग, लिज्जा मगर, अर्जुन दुम्जाली, भीमसेन उदास, र अजिता श्रेष्ठको जिबन्त अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देसन तथा सम्पादन नारायण मगरले गरेका हुन् भने छायांकन एकान्त मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=6UiJwdfeH6w&feature=youtu.be

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...