News Portal

आफ्नी प्रियसीको यादमा दिन कटाउँदै’ प्रबासमा गायक बैकुण्ठ बस्याल “आशिष” (भिडियो सहित)

हिमाली संचार संवाददाता
७७० पटक

राजु बोहरा–काठमाडौँ । आफ्नै देशमा युवा स्वरोजगारको सुव्यवस्था नहुँदा यति बेला कयौं नेपाली पर्देशिन बाध्य बनिरहेका छन् । यसरी परेदेशिए पछी आफ्नो घर परिवारको झल्कोले सताइरहेको अवस्थमा आफ्ना दैनिकीहरु अगाडी बढाउनु परेको क्ष्यण लाई केन्द्रित गर्दै बिभिन्न गीतहरु पनि बजारमा आइरहेका छन् । सोहि क्रममा यति बेला बैकुण्ठ बस्याल (आशिष) को निकै मन छुने गीत “सात समुन्द्र” भर्खरै सार्बजनिक भएको छ ।

पल्विका डिजिटल प्रालिले सार्बजनिक गरेको यस गीतमा बैकुण्ठ बस्याल (आशिष) र सावित्री जोशीको सुमधुर स्वर रहेको छ । निकै घत लाग्दो र यथार्थपरक ढंग बाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा सागर चौलागाईं र जमुना ज्ञवालीको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन भीमसेन अधिकारीले गरेका हुन् भने छायांकन प्रवेश पोख्रेल र सम्पादन सरिता गौतम को रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=3aWCGAXlwIM

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...