News Portal

अजुर्नदृष्टि ग्रुपअफ इन्टरटेन्टमेन्टकाे पहिलो प्रस्तुति तीज गीत “जाम संगी सरर” बजारमा’ (भिडियो सहित)

हिमाली संचार संवाददाता
१४२२ पटक

राजु बोहरा–काठमाडौँ । नेपाली हिन्दु नारीहरूकाे महान चाड हरीतालीका तिजकाे हार्दीक मंगल मय शुभकामना सहीत अग्रजलाइ सम्मान नयाँलाई प्राेत्साहन याे हाे हाम्राे अभियान भन्ने मूल नाराको साथमा अजुर्नदृष्टि ग्रुपअफ इन्टरटेन्टमेन्टकाे पहीलाे प्रस्तुति माैलीक तिज गीत “जाम संगी सरर” बोलको तिज गित भर्खरै सार्बजनिक बहेको छ । अग्रजलाई सम्मान नयालाइ प्रोत्साहन भने झै’ नव गायीका सवीना गुरुङ र माेडल मन्जु मगरलाई  सांगितीक अाकासमा भित्रयाएकाे बताउछन् कलाकार एवम सजर्क अजुर्न गुरुङ । उनि भन्छन् आगामी दिनहरुमा पनि यस क्षेत्रमा भित्र्याउन नव कलाकारहरुलाई अर्जुन दृष्टि लगाउने छु ।

यस अगी बिभिन्न गित संगीत बाट चर्चा बटुली सकेका अर्जुनले पछिल्लो पटक आफ्नै लय शब्दमा “जाम संगी सरर” बाेलकाे गीतमा सवीना गुरुङ र माेडल मन्जु मगर संगको सहकार्यले आफुलाई निकै सन्तुष्ट बनाएको बताउछन् । यस गीतमा सुमधुर स्वरकी धनी संगिता मगर प्रिति र सबिना गुरुङको कर्णप्रिय स्वर रहेको छ । अजुर्नदृष्टि कम्पनी मात्रै नभएर एउटा थकाई लाग्दा बिसाउने चाैतारी पनी भएकाले कतै थकाई मेट्ने चाैतारी नभेटीएर थाकेकाे नयाँ जाेस जागर प्रतिभाहरूलाइ फुलाउदै लैजाने प्रितवद्ता व्यक्त गर्दै अर्जुन भन्छन् । जिवनकाे एउटै लक्ष्य गित संगीत र सामाजीक सेवामा रहेकाे छ ।

अर्जुनदृष्टि ग्रुपअफ इन्टरटेन्टमेन्ट को ब्यानरमा काठमान्डौको मुटु रंतपार्कमा छायाकन गरिएको भिडियोलाइ एकेन्द्र सारा शंकरले निर्देशन गरेका हुन् भने छायांकन हरिश महरा र सम्पादन अमर शाक्यले गरेका हुन् । भिडियोमा चर्चित मोडल आरुषि मगर र मन्जु मगरको दमदार नित्य सहितको अभिनय देख्न सकिनेछ । तिज संगै एरेज भएका दशैा गितहरुमा “दशैको टिका जमरा” दसैको साइतमा “रातो बाकस आउदा आमा” संगै अन्य मौलिक गितहरु पनि अजुर्नदृष्टि ग्रुप अफ इन्टरटेन्टमेन्टकाे प्रस्तुतिमा बजारमा आउने तयारी भैरहेको जानकारी प्राप्त भएको छ ।

“जाम संगी सरर” बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://www.youtube.com/watch?v=nfCtPVPtdP8&feature=youtu.be

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...