News Portal

  • गायक रामजी खाडले करिष्मा ढकाललाई नौतुनाको रेलमा बम्बै पुर्‍याएपछि..(भिडियो सहित)

    हिमाली संचार डटकम
    ५०७३ पटक

    कमल सिंह ठकुरी/काठमाडौ – एकता फिल्मस प्रालिको गौरवमय प्रस्तुतिमा सीता रानाको तिजको कोसेली “नौतुनाको रेल” हालै मात्रै सार्वजनिक भएको छ।

    “नौतुनाको रेल” नामक तिजको गीतमा लोक गीत संगीत क्षेत्रका बहुचर्चित लोक तथा दोहोरी गायक रामजी खाड र गायिका सीता रानाको समधुर स्वर रहेको छ। यस गीतमा प्रेमी प्रेमीका सग गहिरो मायाजालमा फसेको भन्ने भाव झल्काईको छ।

    खेम सेन्चुरीको शब्द तथा संगीत रहेको उक्त गीतलाई मौसम हिमालीको निर्देशनमा रामजी खाड र करीष्मा ढकालको नृत्यलाई दुर्गा पौडेलले भिडियो छयान्कन गरेका हुन भने नवीन घर्ती मगरले सम्पादन गरेको उक्त म्युजिक भिडियोलाई सीता रानाकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

    हेर्नुहोस उक्त तिज गीतको पूरा भिडियो

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...