News Portal

  • मोडल दिपाशा विसीलाई कस्ले डोली चढायो (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    १९०४ पटक

    काठमाडौ – सिंगारो म्युजिक प्रा.लि.को गौरवमय प्रस्तुतीमा सर्जक विशाल ढकालको “डोली चढियो” बोलको बिल्कुलै नयाँ तिज गीत सार्वजनिक भएको छ।

    विशाल ढकालको लय तथा शब्द रहेको उक्त गीतमा चर्चित गायिका टिका पुनको स्वर रहेको छ। यस गीतको भिडियो निर्देशन कलाकार हरि विष्टले गरेका छन्।

    चर्चित मोडल दिपाशा विसीको अभिनय रहेको म्युजिक भिडियोको नृत्य निर्देशन नन्दा बस्यालले गरेकी हुन भने भिडियो छायाँकन राजु केसी, विशेष सहयोगी कमल विष्ट र भिडियो सम्पादन प्रबिन भट्टले गरेको म्युजिक भिडियोलाई साईराम पिक्चर्सको अफिसियल युटुब मार्फत बजार व्यवस्थापन गरिएको छ।

    हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ११ गतेको राशिफल

    आज साउन ११, २०८२ (जुलाई २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    मिनिल्याण्डले गर्‍यो स्वागत

    रविन्द्र बराल/ मोरङ, साउन १० – रंगेली नगरपालिका–७ मा रहेको मिनिल्याण्ड बोर्डिङ स्कुलले कक्षा ११...

    आज २०८२ साल साउन १० गतेको राशिफल

    आज साउन १०, २०८२ (जुलाई २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    “मलाई पार्टीबाट रोक्न सकिँदैन” – भण्डारीको एमाले नेतृत्वलाई चुनौतीपूर्ण सन्देश

    काठमाडौं, साउन ९ – पार्टी सदस्यताको विषयमा नेकपा एमालेले लिएको पछिल्लो निर्णयप्रति गहिरो असन्तुष्टि जनाउँदै...

    एमालेलाई बलियो बनाउने अभियानमा विद्यादेवी भण्डारी : “मलाई पदको लालसा छैन”

    काठमाडौं, साउन ९ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) भित्र देखिएको विवादप्रति प्रतिक्रिया दिँदै आफूलाई...