News Portal

गीता रोका र पल्बिका खत्रीको तीज गीत “बुझिदेउ शिब जी मनको कुरा” सार्बजनिक’

हिमाली संचार संवाददाता
७४१ पटक

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पछिल्लो पटक तीज गीतहरु धेरै मात्रामा बजारमा आइरहेका छन् । सोहि क्रममा यति बेला गायिका गीता रोका र पल्बिका खत्रीको संयुक्त प्रस्तुति “बुझिदेउ शिब जी मनको कुरा” बोलको गीत पनि सार्बजनिक भएको छ । तीजको दिनमा ब्रत बसे आफुले चाहेको बर पाउने र आफ्नो श्रीमानको द्दिर्घायु हुने विश्वास रहेको छ ।प्रस्तुत गीत पनि यस्तै पेरिफेरीमा केन्द्रित रहेको छ यस गीतमा धिरज खत्री र गीता रोकाको सुमधुर स्वर सुन्न सकिन्छ ।

तीजकै सुगन्धमा ममता खत्री (बस्नेत) को लय शब्द द्वारा सुसजित यस गीतको म्युजिक भिडियोमा धिरज खत्री, पवित्रा भण्डारी, बिबस ठगुन्ना र एलिशा बजगाईंको     अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन धिरज खत्रीले गरेका हुन् भने छायांकन अमर थापा र सम्पादन हुम गैरेले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...