News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ भिडियो, मनोरञ्जन

    एकान्तमा मादलुको गर्जन संगै चिसो चिसो मौसममा पिरतीको बर्को औढ्दै सुरेश रमण अधिकारी (भिडियो)

    नवराज तिमिल्सिना “एकान्ते” काठमाडौं : सानै उमेरदेखि सांगीतिक माहोलमा हुर्केका र लोकगीत संगीतलाई नजिकबाट नियाल्न र अध्ययन गर्न पाएका भाग्यमानी गायक एवम् सर्जक सुरेश रमण अधिकारीलाई गित चलेको तर नाम नचलेको सर्जक एवं गायक भनेर...बाँकी

    फिल्मी गीत “लाईक यु..”सार्वजनिक (भिडियो)

    काठमाडौं : निर्मला राईको प्रस्तुतिमा “यथार्थ” एल्बममा रहेको फिल्मको “लाईक यु…” गीत बुढा सुब्बा डिजिटल प्रालिले सार्वजनिक गरेको छ। दिपा तामाङको आवाज रहेको गीतको शब्द निर्मला राइले कोरेकि हुन भने राज लिम्बू थेगिमले म्युजिक भरेका...बाँकी

    लोकप्रिय गायिका बिष्णु माझीको सुमधुर स्वरको गीत “जाले रुमाल” सार्वजनिक (भिडियो)

    काठमाडौं : प्रवासमा भएर पनि नेपाली गीतसंगीतप्रति मरिमेट्ने सर्जक एवम् गायक दुर्गा बिसीको स्वरमा रहेको “जाले रुमाल” बोलको म्युजिक भिडियो केहि दिन पहिले सार्बजनिक भएको छ । लोकप्रिय गायिका बिष्णु माझीको सुमधुर आवाज, चर्चित मोडल...बाँकी

    टायलको झुपडीका चम्किला रवि : म्यादी प्रहरीदेखि नेपाल आइडलसम्म !

    काठमाडौँ : केही सातादेखि सामाजिक सञ्जालमा एउटा तस्बिर भाइरल भइरहेको थियो । जुन तस्बिरमा म्यादी प्रहरीको पोशामा थिए भविष्यका लागि संघर्ष गरिरहेका एकजना युवा । उनी अरू कोही नभएर गरिबीसँग जुध्दै अनेक संघर्षका साथ हुर्किएका दोस्रो नेपाल...बाँकी

    सर्जक हेमन्त खड्काको “गुराँस फुल्न रानी वन” बजारमा (भिडियो सहित)

    नरेश बोहोरा काठमाडौं : चर्चित गायक तथा सर्जक हेमन्त खड्काको नयाँ गिती एल्वम् “गुराँस फुल्न रानी वन” बजारमा आएको छ । बागलुङ नगरपालिका—८ सिगानामा जन्मिएका खड्काले लगनको महिनालाई ध्यानमा राखेर पञ्चैबाजामा आधारित गित बजारमा ल्याएका...बाँकी

    रवि ओड बने दोस्रो नेपाल आइडल

    काठमाडौं – निकै चासोका साथ हेरिएको सिजन–२ नेपाल आइडलको विजेता रवि भएका छन् । उनले २२ लाख र गोल्डेन माइक पाएका छन् । यो पटकको आइडल ‘फिनाले’ ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको थियो । यस्तै...बाँकी

    गोबिन्द मल्लको “मेरो मायाले” बोलको गीत बजारमा (भिडियो सहित)

    कमल सिंह ठकुरी/कुवेत : हृसब फिल्मसको प्रस्तुतिमा गोबिन्द मल्लको “मेरो मायाले” बोलको गीत बजारमा आएको छ। मल्लकै स्वर तथा शब्दमा रहेको उक्त गीतमा सागर शाहले म्युजिक भरेका छन। कास्की रुपा गाउँपालिकाका मल्ल रोजगारीकै शिलशिलामा प्रवासीभुमि...बाँकी

    सर्जक दिपक कडेलको गीत “फोटो हेरेर” सार्वजनिक (भिडियो सहित)

    काठमाडौं : नेपाली लोकसांगीतिक क्षेत्रमा बिगतका केही बर्षहरुदेखि अत्यन्तै सक्रिय रहँदै आएका विशेषत शब्द सिर्जनाबाट आफ्नो पहिचान बनाएका सर्जक हुन दिपक कडेल । हालसम्म करिब ३ दर्जन गीतमा आफ्ना सिर्जना दिएका कडेलले सिर्जनाको अलावा केही...बाँकी

    सर्जक तथा गायक केशव कुँवरले ल्याए “तिम्रै लाउनी माया” (भिडियो सहित)

    नरेश बोहरा काठमाडौं : साई भिजन म्युजिक प्रालिको प्रस्तुतिमा अत्यन्तै सम्भावना भएका सर्जक तथा गायक केशव कुँवरको लय तथा शब्द सिर्जनामा नयाँ गित “तिम्रै लाउनी माया” भर्खरै मात्र सार्वजनिक भएको छ । माया प्रेमलाई विषयबस्तु...बाँकी

    दोलखाली समाज युएईले प्रथम अधिवेशन तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्दै

    युएई : दोलखाली समाज युएईले प्रथम अधिवेशन तथा सास्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ। कार्यक्रम यहीँ डिसेम्बर २८ तारिख शुक्रबार बर दुबई स्थित नसा दोहोरी साझको सभा हलमा आयोजना गरिएको युएईबाट लोक प्रसाद दहालले जानकारी...बाँकी