News Portal

रबिना बादी को पहिलो गित “सपना” सार्बजानिक (भिडियो सहित )

हिमाली संचार संवाददाता
१७७१ पटक

काठमाडौँ – न्याय माग्दै काठमाडौँ पुगेकी भेरी नगरपालिका १ जाजरकोटकि रबिना बादीको पहिलो गित सपना सार्बजानिक भएको छ।पिडा नै पिडाको संसारमा बर्दियाबाट न्याय खोज्दै काठमाडौँ पुगेकी रबिना बादीको गित गाउने सपना पनि गित सपनाबाट नै आज पुरा भएको छ ।

श्रीमानबाट बिभिन्न पिडाबाट सडकसम्म पुगेकी रबिनाको गित गाउने सपना पनि आज सार्बजानिक भएको छ। हेजनलको शब्द संगीत रबिना बादीको स्वरमा सजिएको सो गित ड्रिम्स रेकर्डिङ्ग भएको हो। सो गित शुक्रबार मात्र जनालय न्युज टेलिभिजन मार्फत सार्बजानिक भएको छ।

रविनाको न्यायको लागि हरेक समयमा रविनाको सेवामा काम गर्दै आएको जनालय न्युज टेलिभिजनले शुक्रबार मात्र सार्बजानिक गरेको हो र आउदो सोमबार मात्र एउटा गित सार्बजानिक गर्न लागिएको छ ।

भिडीयो हेर्नुहोस : 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...