News Portal

चर्चित गायिका डिला बिकले ल्याईन टिपिकल तिज गीत ‘घन्काईदेउ मादल’ (भिडियो सहित)

हिमाली संचार डटकम
१७३० पटक

कमल सिंह,
काठमाडौ – रंगदर्पण ईन्टरटेन्मेन्ट म्युजिक प्रालिको प्रस्तुतिमा ‘घन्काईदेउ मादल’ टिपिकल तिज गीत हालै मात्र सार्वजनिक भएको छ।

चर्चित गायिका डिला बिक र गायक धनराज चुनाराको मीठो स्वर रहेको सो गीतको लय शब्द राजु सुनामले कोरेका हुन। नरेश सोनीको निर्देशनमा तयार पारीएको उक्त गीतको म्युजिक भिडियोमा मिलन सुनार शिखा खत्रीले कम्मर मर्काइ मर्काइ नाचेको देख्न पाईन्छ।

रबिन बिक र रमेश रसाइलीले सम्पादन गरेको गीतलाई शिव फिल्मसको भिडियो निर्माणमा रंगदर्पण ईन्टरटेन्मेन्ट म्युजिक प्रालिकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

अब हेरौ उक्त गीतको पूरा भिडियो।

https://youtu.be/cw1s3QC-J24

प्रतिकृया दिनुहोस्

पोखरामा एलपी ग्यास लुकाउने डिलरमाथि प्रशासनको कारबाही, ५० हजार जरिवाना

पोखरा, चैत १ – कास्की जिल्लामा बजारमा एलपी ग्यास अभाव सिर्जना गरेको आरोपमा एक ग्यास...

समानुपातिकतर्फ रास्वपाको ५७ जनाको सूची तयार, आजै आयोगमा पेश गर्ने

काठमाडौं, चैत १ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रतिनिधित्व गर्ने ५७ जनाको...

ट्रेल ब्रिज बन्ने भएपछि स्थानीय खुसीले हर्षित

रबिन्द्र बराल/ मोरङ, चैत १ – मोरङको रतुवामाई नगरपालिका वडा नं. ३ स्थित मिर्चाडाँगी गाउँ जोड्ने...

इनिशा बिकको हत्यामा रंगेलीमा मैनबत्ती बालेर शोक

मोरङ, चैत १ – मोरङको रंगेली नगरपालिकास्थित पिपलचोकमा युवाहरूले न्यायको माग गर्दै विरोध प्रदर्शन गरेका...

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...