News Portal

  • रुरुसागर सेन्चुरी र तुलसी घर्ती मगरको आवाजमा अमिली बजारमा (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ९९५ पटक

    काठमाडौ – शिव दर्शन फिल्मस प्रालिको गौरवमय प्रस्तुतिमा रुरु सागर सेन्चुरीको “अमिली” तिजको कोसेली बजारमा आएको छ। सुरेश रमन अधिकारीको शब्दमा गायक रुरु सागर सेन्चुरी र चर्चित गायिका तुलसी घर्ती मगरको समधुर स्वर रहेको छ भने उक्त गीतमा म्युजिक पनि सेन्चुरीकै रहेको छ।

    स्मृति तिमिल्सिना(गुरुआमा)द्वारा निर्देशित गीतको भिडियोमा मोडल अञ्जली अधिकारी र अनुप बिष्टको नृत्य तथा अभिनयलाई सुरेश श्रेष्ठले भिडियो खिचेका हुन भने प्रकाश धमलाले सम्पादन गरेका हुन।

    “अमिली” नामक तिज गीतलाई शिव दर्शन फिल्मस प्रालिकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...