News Portal

चर्चित गायिका रिता थापा मगरको मौलिक तीज गीत “लेउन आमा एकमुठी पानि” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
९१४ पटक

राजु बोहरा/काठमाडौँ – कुनै पनि छोरी मान्छेलाई उनको आमाले यस धर्तीमा जन्म दिए पछी,भाग्य पनि लेख्दिन मिल्ने भए संसारको सारा खुसि उनकै भाग्यमा लेखिदिन्थीन् होला। अनि आफ्नो सन्तानको अनुहारको मुस्कानबाट नै उनको जिबनी यात्रा थप खुसियालीका साथ् अगाडी बढ्थे होला। तर यस्ता सबै कुरा काल्पनिक हुन् । हो,यस्तै पेरिफेरिमा एक मौलिक तीज गीत “लेउन आमा एक मुठी पानि” भर्खरै बजारमा आएको छ ।

भनिन्छ अकबरी सुनलाई कसी लगाउन पर्दैन,नेपाली नारीहरुको महान चाड हरि वा….यस्तो पो तीज गीत !!तालिका तीज बिशेष गीतहरु केहि महिना अगाडी देखि नै सार्बजनिक भैसकेका छन्। तर भर्खर सार्बजनिक भएको यस गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने छ भन्ने कुरामा ढुक्क रहन सकिन्छ र जति पनि श्रोता दर्शकहरुले सुन्नु हुन्छ र हेर्नु हुन्छ पक्कै भन्नु हुने छ वा….यस्तो पो तीज गीत !!

रिता थापा मगरको प्रस्तुतिमा सम्धिनी संगीत प्रालिले बजारमा सार्बजनिक गरेको यस गीतमा रिता थापा मगर को नै कर्णप्रिय स्वर रहेको छ भने लय रिता थापा मगर र शिरिष देवकोटा त्यसैगरी शब्द रमेश बि.जी.को रहेको छ।

निकै मर्मस्पर्सी ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा शिरु बिस्ट,रश्मि भट्ट र मोहन रानाको घत लाग्दो अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला।

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...