News Portal

चर्चित सर्जक नरेश खाती क्षेत्रीले ल्याए तिज गीत “लान्छ कि भैरेले” (भिडियो सहित)

हिमाली संचार डटकम
११३६ पटक

कमल सिंह
काठमाडौं – चर्चित सर्जक तथा गायक नरेश खाती क्षेत्रीको तिज गीत “लान्छ कि भैरेले” हालै मात्र सार्वजनिक भएको छ । सुशीला केसीको शब्दमा लोकप्रिय गायक मेक्सिम खाती क्षेत्री,गायिकाद्वय पूर्णकला विसी र सुशीला केसीको आवाज रहेको छ ।

मौसम हिमालीद्वारा निर्देशित म्युजिक भिडियोमा मेक्सिम खाती क्षेत्रीका साथै अञ्जली अधिकारी र सुजन ढकालले नृत्य तथा अभिनय गरेका छन् । करण चैसियरको छायांकन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् भने गीतको म्युजिक भिडियोलाई गोरक्ष म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको हो।

गीतमा टप्पा र लोकलयलाई नै समेटिएको सर्जक नरेश खाती क्षेत्री बताउछन। मौलिक प्रकारको गीत बनेको छ,उनले भने – म्युजिक भिडियो पनि मेहनत गरेर बनाइएको छ। सर्जक तथा गायक नरेशले करीब २ सयभन्दा धेरै गीतमा स्वर र संगीत दिइसकेका छन्। दाङ जिल्लाबाट संगीतकै लागि राजधानी आएका नरेशले गीतसंगीतलाई नै सबैथोक मान्छन्।

अब हेरौ “लान्छ कि भैरेले” गीतको म्युजिक भिडियो।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...