News Portal

रंगेलीका मारबाडी महिलाहरुले यसरी मनाए तिज

हिमाली संचार संवाददाता
७३२ पटक

भदौ २ शनिबार
रबिन्द्र बराल – माेरङकाे रंगेलीमा रहेका मारवाडि महिला समुहले शनिबार रंगेली नगरपालिका काे सभाहलमा हिन्दु हरुकाे महान चाँड नजिकै जाँदा उनीहरुलेे पनि सामुहिक रुपमा तिज कार्यक्रम मनाएका छन ।

कार्यक्रमकाे प्रमुख अतिथि रंगेली नगरपालिकाका उपमेयर केशव खराल, बिष्ट अतिथि मारवाडि युवा मन्चका राट्रिय अध्यक्ष वजरंग अग्रवाल, अतिथि मारवाडि युवा मंन्चका महासचिव मनाेज अाग्रबाल, युवा मन्चका अध्यक्ष प्रकाश चिरनियाँ, शितल अग्रवाल, उर्मिला देवि मंन्डल रुवि अग्रवाल, लगायतकाे समेत उपस्थित रहेको थियोे ।

उनिहरुले प्रत्येक बर्षझै यस बर्षपनि हर्षउल्लासका साथ उनिहरुले मारवाडि गित तथ नेपाली गितहरुमा समेत नृत्य गरेर तिज मनाएका हुन ।

कार्यक्रममाकाे बिष्ट अतिथि राट्रिय अध्यक्ष वजरंग अग्रवाललेे भने अहिले मारवाडि महिला, बालबालिकाहरुले घरमा अाफ्नाेे भाषालाई प्रयोगमा नल्याएकाे र हिन्दी भाषालाई बाेलीचालिकाे भाषा प्रयोगमा गरेको हुनाले अाफ्नाे माैलिक भाषा समेत लाेप हुन सक्ने समेत बताए ।

मारवाडि समुदायले मनाउँदै अाएकाे सिन्धार साउने तिज शुरुभएकाे अवसरमा महिलाहरुले संस्थागत रुपमा उक्त कार्यक्रम मनाएका छन । उनिहरुले गणेश भगवानकाे पुजाअर्चना गरि कार्यक्रम गरेका थिए । सामुहिक रुपमा दर खाएर सिन्धार तिज कार्यक्रम मनाएका हुन ।

मारवाडी महिला मन्चकी रंगेलीकि अध्यक्ष पुष्पा अग्रवालकाे सभापतित्वमा कार्यक्रममा सम्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस्

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...