News Portal

गीतकार हरि बिष्टको अर्को मौलिक तिज गीत “माईतीको आश” सार्वजनिक (भिडियो सहित)

हिमाली संचार डटकम
१२५० पटक

कमल सिंह,
काठमाडौ – गङ्गामाला फिल्मस प्रालिको प्रस्तुतिमा गीतकार तथा संगीतकार हरि बिष्टको “माईतीको आश” नामक मौलिक तिज गीत हालै मात्र बजारमा आएको छ।

शब्द तथा संगीत बिष्टकै रहेको उक्त गीतमा  बहुचर्चित गायिकाद्वय राधिका हमाल र देबि घर्तिको समधुर स्वर सुन्न सकिन्छ  ।

नृत्य निर्देशक नन्दा बस्यालद्वारा निर्देशित गीतको म्युजिक भिडियोमा चर्चित मोडलद्वय करिश्मा ढकाल र आरोशी मगरको नृत्य तथा अभिनयालाई करण चैसियरले भिडियो खिचेका छन भने प्रबिण भट्टले सम्पादन गरेका हुन।

बिष्टले “पानी सलल, माईती देश सम्झेर, ताली बजादेउ, दर खाने बेला, आउँछ तिज, नदि तिरैमा, माईतीको देश” जस्ता बहुचर्चित तिज गीत समेत बजारमा ल्याईसकेका छन।

अब हेरौ “माईतीको आश” गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...

आज २०८२ साल पुष २५ गतेको राशिफल

आज पुष २५, २०८२ (जनवरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...