News Portal

गायिका मधु क्षेत्रीको आवाजमा “मै नाचे भुरुरु” बजारमा (भिडियो सहित)

हिमाली संचार संवाददाता
९६४ पटक

काठमाडौ – वन वे फिल्मस प्रा.लि.को प्रस्तुतिमा मधु क्षेत्रीको “मै नाछे भुरुरु” बोलको तिज गीत बजारमा आएको छ।

गीत संगीतमा निरन्तर लागिरहनु भएकी मीठो आवाजकी धनि लोक गायिका मधु क्षेत्री राम्रो काम गर्न रुचाउने मध्य एक गायिका हुनुहुन्छ क्षेत्रीले एस पटक भिन्नै खाले मौलिक तिज गीत लिएर बजारमा लिएर आउनु भएको छ ।

गीतले पक्कै पनि सफलता पाउनेमा उहा  आसाबादि हुनुहुन्छ खेम सेन्चुरीको लय मधु सुदन डागीको शब्दमा गायिका क्षेत्रीले आवाज दिनु भएको छ। प्रकाश भट्टको निर्देशनमा रहेको गीतलाई राजेस घिमिरेले छायांकन गरेका छन बिस्नु शर्माको सम्पादन रहेको गीतमा करिस्मा ढकाल र रितु तामाङको अभिनय रहेको छ भने म्युजिक नेपाल प्रा.लि.ले बजार ब्यबस्थापन गरेको छ ।

हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...