News Portal

  • लोकप्रिय गायक तुलसि सिवाकोटीको ” प्यारी छोरी ” बजारमा (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ६३५ पटक

    काठमाडौ – युरोप जस्तो अत्यन्तै ब्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागी रात दिन तल्लिन रहने अत्यन्तै लोकप्रिय गायक तुलसि सिवाकोटीले ” प्यारी छोरी ” नामक गिति एल्बम बजारमा ल्याएका छन।

    आफ्नै छोरिको जन्म दिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेको सिवाकोटीले आफ्ना छोरिको लागी मात्र नभएर सम्पुर्ण छोरीहरुको लागी उपहार दिन खोजेका हुन् ।

    हरेक बाबु-आमाको आफ्ना छोराछोरीको उत्तिकै प्यारो लाग्ने गर्दछ। तर धेरै जसो हाम्रो नेपाली समाजको सोचाइमा भने छोरी भन्दा छोरा नै भै दिए हुन्थ्यो भन्ने गलत सोचाइले गर्दा छोरीलाई समाजमा हुने गरेको हेलित पनले भने गायक सिवाकोटीले छोरी प्यारी हुन् छोरी सृष्टि हो, छोरी यस संसारको धर्ती मात्र हैन आँखा को नानी हुन् भनेर छर्लङ्ग पारि दिएका छन् ।

    यसु थापाको शब्द र निरज श्रेष्ठलेको संगीतमा रहेकोे यो गीतले सम्पुर्ण दर्शक श्रोताहरुको मन जितेका छन् । थुप्रै किसिमका गीतहरुमा आवाज दिएर सबैका मन जितिसकेका सिवाकोटीले यसपाली छुट्टै किसिमका र पृथक किसिमको आवाज दिन पाउदा मख्ख र खुशी देखिन्छन् ।

    उनि गायक भन्छन् यो समाजले छोरालाई काखा र छोरी लाई पाखा गरेर हेर्ने दृस्टिकोणले गर्दा मेरो मन नै अमिलो भैरहेको बेलामा सम्पुर्ण छोरिहरुको लागी यो गित पस्कन पाउदा म अत्यन्तै गौरव र भाग्याशाली ठानेका छु। युरोपमा रहेको चर्चित प्रोडक्सन हाउस उमारोंन क्रिएसनले बजारमा आफ्नो युटूब च्यानलबाट रिलिज गरिएको छ ।

    हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २२ गतेको राशिफल

    आज मंसिर २२, २०८२ (डिसेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    देशले राजसंस्था खोज्यो, राजाले दलहरुमा लोकतन्त्र खोजे

    – कमला थापा २०८२ मंसिर २१ गते। राजनितिक दलहरुले देश बुझ्न नसकेको या बुझन नचाहेको...

    खजुरीको पफ फिर्ता लिन खाद्य विभागको निर्देशन

    काठमाडौं, मंसिर २१  – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा उपलब्ध खजुरीको नेपाल प्रा.लि.को...

    सुमना श्रेष्ठले सरकारको नियतप्रति उठाइन् प्रश्न, प्रहरीमाथि बदला लिने आरोप

    काठमाडौं, मंसिर २१ – पूर्व सांसद र पूर्व मन्त्री सुमना श्रेष्ठले हालैको जेनजी आन्दोलनपछि सरकारको...

    प्रधानमन्त्रीको राजीनामा माग्दा प्रकाश शर्मा पक्राउ

    काठमाडौं, मंसिर २१ – प्रधानमन्त्री निवास बालुवाटारको गेटमा पर्चा टाँस्ने प्रयास गर्ने प्रकाश शर्मालाई प्रहरीले...